जनप्रतिनिधिको दादागिरी ? खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारीमाथि उप प्रमुख शाहीकाे गालीगलौज
हस्त चौलागाईं, कालिकोट ,१ असार । खाँडाचक्र नगरपालिका कालिकोटमा जनप्रतिनिधि र कर्मचारीबीचको विवाद सार्वजनिक भएको छ । नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले शिक्षा शाखामा कार्यरत कर्मचारी बलिराज शाहीमाथि गालीगलौज गरेका छन् । घटनाअनुसार शिक्षा क्षेत्रसँग सम्बन्धित केही काम समयमै सम्पन्न नभएको भन्दै उपप्रमुख शाही शिक्षा शाखामा पुगेका थिए । शिक्षा शाखाबाट कर्मचारी बलिराज शाहीलाई कार्यालय प्रमुखकाे […]



