बालअधिकार संरक्षण र प्रवर्द्धनका लागि ‘दाङ घोषणा–पत्र २०८३’ जारी

दाङ ,३ असार । बालअधिकार, बाल संरक्षण तथा बाल सहभागिताको प्रवर्द्धन गर्ने उद्देश्यले दाङमा आयोजित जिल्ला स्तरीय बाल भेलाले ‘दाङ घोषणा–पत्र २०८३’ जारी गरेको छ। जिल्ला समन्वय समिति दाङको आयोजनामा तथा पिस नेपाल कपिलवस्तु, सेभ द चिल्ड्रेन इन्टरनेशनल र बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल लुम्बिनी प्रदेशको सहजीकरणमा जेठ ३० गते घोराहीमा सम्पन्न भेलाले १३ […]

घुयँत्राे:”भाइरल मन्त्री प्रतियोगिता : यसपालि पूर्वाधार मन्त्री प्रथम

हैन यी रास्वपा मन्त्रीलाईनि कति भाईरल हुन मन ला हाे के ! कैले कुन मन्त्री , कैले कुन मन्त्रीले मनलाग्दि बाेल्दा सबैतिर आलाेचनै आलाेचना भै रा बेला फेरि पूर्वाधार मन्त्रीले पाेल सार्ने ठेक्का ल्या ठेकदारले काम गर्देन भनेछि ” त्यसका खुट्टा भाँचेर भएनि काम लाउनु ” भनेछि बस के चाइयाे र ? मन्त्री त छिनका […]

गेरुवामा निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न, युवालाई सरकारी सेवातर्फ प्रेरित गर्ने लक्ष्य

बर्दिया ,३ असार। गेरुवा गाउँपालिकाको सहयोग तथा बास नेपालको सहजीकरणमा सञ्चालन गरिएको ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ। लक्षित वर्ग उत्थान कार्यक्रमअन्तर्गत प्रशासन सेवातर्फ चौथो र पाँचौँ तह वा सो सरह पदका लागि तयारी गरिरहेका स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएको कक्षाको समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह […]

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान

बर्दिया ,३ असार  । युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ। तालिममार्फत स्थानीय युवायुवतीहरूलाई व्यावसायिक तथा बजारमुखी पशुपालन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। कार्यक्रममा कुल ९१ जना युवा सहभागी भएका थिए, जसमा ६२ […]

विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन संघीयता सुदृढीकरणमा कोसेढुङ्गाःमुख्यमन्त्री आचार्य

दाङ ,३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा सुरु भएको बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको […]

टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

दीपक बोहरा/रासस दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा पर्छ । विसं २०११ मा सञ्चालनमा आएको हो तर यस विमानस्थल सुरुआतदेखि जत्रो थियो, त्योभन्दा ठूलो बनाउन सकिएको छैन । हाल विमानस्थलको लम्बाइ ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठूला विमानहरू बस्न सक्दैनन् । उन्नाइस सिट क्षमताको जहाज मात्रै बस्छन् […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन 

 दाङ, ३ असार ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु भएपछि सेवा लिन आउने सेवाग्राही खुसी भएका छन् । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा सुरेश रसाइलीले युरोलोजी सेवा स्थानीयस्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुसी भएको बताए ।  यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो […]

निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

काठमाडौँ, ३ असार ।  सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न […]

शिक्षामन्त्री पोखरेलद्धारा विश्वविद्यालयको अनुगमन

सुर्खेत, ३असार । शिक्षा तथा खेलकुद मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयका विभिन्न निकायहरूको अवलोकन भ्रमण गरेका छन् । विश्वविद्यालयको १६ औँ बार्षिकोत्सव, १८ औँ सिनेट तथा चौथो दीक्षान्त समारोहको पूर्वसन्ध्यामा सम्पन्न उक्त अवलोकन भ्रमण गरिएको हो । सहकुलपति पोखरलले विश्वविद्यालयमा सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक तथा विकास निर्माणसम्बन्धी गतिविधिहरू, भौतिक पूर्वाधारको अवस्था तथा […]

कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए 

कञ्चनपुर, ३ असार ।  कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को दफा ४ उपदफा (१६) बमोजिम हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले […]

बाँकेका स्थानीय तहमा  विपद् कोष सञ्चालन

नेपालगन्ज, ३ असार ।  बाँकेका आठ वटा स्थानीय निकायले  विपद् जोखिम न्यूनीकरणका लागि नीति निर्माणसँगै विपद् कोष सञ्चालन गरेका छन् । विपद् कोषमा, नेपालगन्ज उपमहानगरपालिकाले एक करोड २८ लाख, कोहलपुर नगरपालिकाले १३ लाख ८२ हजार, खजुरा गाउँपालिकाले ८१ लाख १० हजार, जानकी गाउँपालिकाले १२ लाख ५८ हजार, डुडुवा गाउँपालिकाले १० लाख, राप्तीसोनारी गाउँपालिकाले रु दुई […]

सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम

महेन्द्रनगर, ३ असार ।  सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरुआत भएको छ । सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका यहाँका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ । विद्यार्थीलाई विपद् व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको […]

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस

धनगढी, ३ असार ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन । आगामी आवका लागि अनुमान […]