सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै

काठमाडौं,१ असार ।
देशका सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज (सोमबार) सार्वजनिक गर्दैछन् ।
असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेको हो ।

सबै प्रदेश सरकारले शिक्षा, सुशासन, कृषि, रोजगारी, स्वास्थ्य, पूर्वाधार, पर्यटन लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।
संघीय सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेको थियो ।

सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै

हुलाकी राजमार्गको अलपत्र खण्ड विस्तार हुने  वर्षौको

सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै

भूम्या पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको

Leave a comment

Your email address will not be published. Required fields are marked *