अस्पताल जानुअघि प्रधानमन्‍त्री भने, बेष्ट स्ट्राइकरले मैदान छोड्दैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई अपिल गरेका छन् । अस्पताल जानुअघि प्रधानमन्‍त्रीको भिडियो सन्देश दिदै ओलीले यस्तो अपिल गरेका हुन् । उनले आफू मृगौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा फर्कने विश्‍वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्किने बताउँदै […]

तिरुवालाई हिरासतमा राख्न अनुमति

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । […]

विद्यालयमा पुगेर मतदाता शिक्षा

सिम्ता (सुर्खेत) : जिल्ला निर्वाचन कार्यालय सुर्खेतले विद्यालयमा पुगेर मतदाता शिक्षा दिन थालेको छ । कार्यालयले नयाँ मतदातालाई निर्वाचन प्रक्रियाबारे सिकाउने र बदर मत रोक्ने उदेश्यले विद्यालयमा पुगेर मतदाता शिक्षा दिएको हो । सुर्खेतका पालिकाहरुमा रहेका विद्यालयमा पुगेर विद्यार्थीहरुलाई मतदाता शिक्षासम्बन्धी जानकारी दिइरहेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । ‘कक्षा […]

अज्ञात रोगले गाउँ नै थलियो

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मापर्ने करेलीकाँडा गाउँमा अज्ञात रोगको प्रकोप देखा परेको छ । उक्त गाउँमा अज्ञात रोगका कारण ४० जनाभन्दा धेरै स्थानीय थला परेको स्थानीय युवा सुवास लामाले जानकारी दिए ।’ ४५ घरधुरी भएको करेलीकाँडामा गाउँमा अधिकांश स्थानीय रोगले थला परेको एक साताभन्दा धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्’ लामाले भने । […]

कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदै

सुर्खेत : आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले हामीलाई जानकारी दिए । “साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार […]

एमयूले पायो ६ महिनापछि उपकुलपति

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले ६ महिनापछि उपकुलपति पाएको छ । लामो समयसम्म विश्वविद्यालय उपकुलपतिबिहीन थियो । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्राध्यापक डा. नन्दबहादुर सिंहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । यसअघि गत असोज ६ गते तत्कालिन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्यअवधि सकिएको थियो । त्यसयता विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन सकेको […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-20)

कर्णालीका तीन सय वडा स्वास्थ्य संस्थाविहीन

सुर्खेत : डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ६ वटा वडाहरु मध्ये पाँच वटा वडामा स्वास्थ्य संस्था नै छैनन् । सबै वडामा स्वास्थ्य संस्था नहुँदा स्थानीय नागरिक सामान्य उपचारका लागि जिल्ला सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता छ । सदरमुकाम पुग्न नसक्नेहरु अर्को वडामा रहेको स्वास्थ्य संस्थामा जान्छन् । डोल्पाकै शेफोक्सुण्डो गाउँपालिकामा पनि पाँच वटा वडामा स्वास्थ्य संस्था छैनन् । […]

‘गरिब विद्यार्थीलाई उच्च शिक्षामा जोड्न सरकार प्रतिवद्ध’

सुर्खेत : आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्नबाट बञ्चित विद्यार्थीलाई पहुँचमा ल्याउन सरकार प्रतिवद्ध रहेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताएका छन् । मोडेल कलेज सुर्खेतको नवौं वार्षिकोत्सवमा मन्त्री भण्डारीले निर्धन विद्यार्थीहरुका लागि उच्च शिक्षाको ढोका बन्द नहुने स्थितिको अन्त्य गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । समाजवादी शिक्षा प्रणालीमार्फत शिक्षालाई सुलभ बनाउदै […]

अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती

सल्यान : सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। विरामीको चाप दिन प्रतिदिन बढी रहे पनि स्वाथ्यकर्मी नहुँदा विरामी मारमा परेका हुन् । कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी रहेको अस्पतालमा जनशक्ति निकै कम रहेको छ । विगतमा अस्पतालमा दरबन्दीअनुसार कर्मचारी भए पनि समायोजन भएर जाँदा समस्या भएको सल्यान अस्पतालका डा. […]

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण पर्सि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार अर्थात पर्सि मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले यो […]

६४ वर्षको उमेरमा बहुविवाह गरी फरार

सल्यान : ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले डरले गाउँबाटै भागेका छन् । टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएका छिन् । ६५ बर्षमा ३५ वर्षीया सुशीलासँग बहुविवाह गरेका नेपाली मुद्दा लाग्ने डरले सुइँकुच्चा […]

सम्पमदकीय : बजेटकाे सदुपयाेग

विकास बजेट खर्च नहुने पुरानै समस्या हो । विगतमा केन्द्रबाट प्राप्त हुने बजेट खर्च नहुँदा फिर्ता जान्थ्यो । तल्लो तहमा नागरिकले मागेका योजनामा बजेट नहुने । तर समयमै काम नहुँदा आएको बजेट पनि फिर्ता जाने रोग अहिले पनि कायमै छ । स्थानीय र प्रदेश सरकार गठन भएपछि नागरिकले विकासको गति बढ्ने अपेक्षा गरे । त्यही […]