कोरोना संक्रमण रोक्न ५४ हजार कैदी रिहा
कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न इरानले आफ्नो तर्फबाट केही प्रयास सुरु गरेको छ । धेरै चाप भएका कारागारमा भाइरस संक्रमण हुने डरले इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको हो । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीका अनुसार, परीक्षण गरिएका कैदीहरुमा भाइरस नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको छ […]



