फुटबल रंगशाला निर्माणमा तीव्रता
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फुटबल रंगशाला निर्माणमा तिव्रता दिइएको छ । दशौं राष्ट्रिय महिला फुटबल प्रतियोगीता सुर्खेतमा सञ्चालन गर्नेगरी वीरेन्द्रनगर–५ चिसापानीमा रंगशाला निर्माणमा तिव्रता दिइएको हो । रंगशाला निर्माणका लागि हाल फिल्ड सम्याउने काम भइरहेको छ । सिर्जनशील फुटबल रंगशाला नामाकरण गरिएको रंगशालाको फिल्डको काम एक सातामा सकिने सिर्जनशील युवा क्लवका अध्यक्ष प्रमोद […]



