नागरिकतामा पनि शुल्क
रुकुम पश्चिम : रुकुम (पश्चिम)को चौरजहाजरी नगरपालिका–१ का रामलाल पुन छोराको नागरिकताका लागि सिफारिस लिन वडा कार्यालयमा पुगे। सिफारिस वापत उनले एक सय ५० रूपैयाँ तिर्नुप¥यो । जिल्लाको सानीभेरी गाउँपालिका–६ दुलीका रमेश घर्तीले आफ्नै नागरिकता हराएपछि सिफारिस लिन वडा कार्यालय पुगे। उनले पनि सिफारिस वापत एक सय ५० रुपैयाँ कर बुझाए । घर्ती र पुन […]



