लिफ्टबाट खानेपानी
सल्यान : सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ मा लिफ्ट सिस्टमबाट खानेपानी पुगेको छ । वडा नम्बर ६ का करिब दुई सय ७५ घरधुरी लाभान्वित हुनेगरी यहाँ लिफ्ट सिस्टमबाट खानेपानी पु¥याइएको हो । १३ सय मिटर दुरीबाट ल्याााएर साढे तीनसय मीटर सिधा उचााइमा लिफ्ट सिस्टमबाट करिब ५५ लाखको लागतमा टाकुरा भन्ने ठाउँमा खानेपानी पु¥याइएको वडाध्यक्ष […]



