सुर्खेत र कैलालीको सीमानामा पर्ने कुइनेमा पनि हेल्थ डेस्क
सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेत र कैलालीको सीमानामा पर्ने कुइनेमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले सामाजिक मन्त्रालयबाट प्रस्तावित कोरोना भाईरस प्रतिकार्य सम्बन्धमा प्रस्तावलाई स्वीकृत गर्दै कुइनमा समेत हेल्थ राख्ने निर्णय गरेको हो । हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, विमानस्थल र कुइनेमा हेल्थ डेस्क राख्ने र आवश्यक […]



