‘मेहलकुना अस्पताललाई स्तरबृद्धि गर्छाैँ’ राज्यमन्त्री : रावत
दिनेश कुमार बुढा सुर्खेत : सुर्खेतको मेहलकुना अस्पताललाई नमूना बनाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताएका छन् । अस्पतालको निरीक्षणका लागि मेहलकुना अस्पता पुगेका उनले स्तरबृद्धि गरी नमूना र २४ घण्टा सेवा सुविधा दिने बताए । उनले गुर्भाकोट नगरपालिका सुर्खेतमा रहेको ५० शैययाको उक्त अस्पताल भौतिक पूर्वाधार लगायतको अभावमा हाल १८ शैययाको सेवामा सिमित […]



