२०८३ कार्तिक १२ गते
×

Now Playing

2076-08-27

स्थानीय तहमा महिला जनप्रतिनिधि विश्वास जित्दै, सरकार हाँक्दै

सुर्खेत : ‘सरकार चलाउनु भनेको स्कुलमा कखरा पढाए जस्तो होइन, महिलाले नगरपालिकाको नेतृत्व हाँक्न सक्दैनन्’ स्थानीय तहको चुनावताका कान्तिका सेजुवालको कानले यस्तै सुन्थ्यो । आफ्नै पार्टीका नेता र कार्यकर्ताले नै महिलाको क्षमतामाथि प्रश्न गरे । जतिबेला कान्तिका जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा उम्मेदवार बन्ने कसरतमा थिइन् । महिलालाई उम्मेदवार बनाउनु हुँदैन भन्ने मत बलियो थियो । […]

कर्णाली प्रदेश सरकारलाई सिम्ता सरकारले गर्याे स्वागत

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री तथा विभिन्न प्रदेश कार्यलयका मन्त्रीहरुलाई सिम्ता गाउँपालिकाले बिहिबार सम्मान तथा स्वाहगत गरेको छ । सिम्ता गाउँपलिकालाई सम्रगमा बृद्धि विकास तथा गाउँपालिकाको अवस्थाको बारेमा भएको एक कार्यक्रमा सहभागि भएका अग्रज मन्त्रीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।  यस्तै कार्यक्रममा सहभागी भएका कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आर्थिक […]

2076-08-26

स्वर्ण पदक जित्नेलाई सरकारले नौ लाख दिने

काठमाडौं : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । बुधवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा […]

कानूनी दायरामा ल्याऊ

कानून सुशासन र शान्तिपूर्ण समाज निर्माणको मूख्य बागडोर हो । हत्याहिंसाको न्यूनिकरण र शान्तिपूर्ण समाजमा निर्णाणका लागि कानून अपरिहार्य मानिन्छ । अझ भनौं देशको नियम कानूनले नै मुलुकले शान्तिपूर्ण बाटो तय गर्दछ । यही शान्तिपूर्ण समाज निर्माणको परिपालना गर्ने र गराउने सहितको जिम्मेवारी तोकेर छुट्टै र स्वतन्त्र निकाय अर्थात अड्डाअदालत राख्ने राखिएको छ । हत्याहिंसा […]

‘सिम्ता हिंसामुक्त बनाउछौं’

दुर्गा विस सल्यान : सिम्ता गाउँपालिकालाई हिंसामुक्त बनाउने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । लैगिंक समानतामा जोड दिँदै सिम्तामा कुनै पनि हिंसा हनु नदिने सहभागीहरुले बताएका छन् । लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान कार्यक्रम समापन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । उनीहरुले सिम्ताबाटै समानताको पुस्ताको युग सुरुहुने उद्घोष गरे । सिंगो गाउँपालिकाले नै […]

३ बर्षे डिप्लोमा कृषि कार्यक्रम भवनको शिलान्यास

दिनेश कुमार बुढा सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. १० सुर्खेत स्थित श्री जनसेवा माध्यामिक विद्यालय घुस्रामा ३ बर्षे डिप्लोमा कार्यक्रमको लागि नयाँ नमुना भवन निर्माणको शिलान्यास गरिएको छ । उक्त शिलान्यास कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल बाट बुधबार गरिएको हो । गत साल देखी १८ महिने कृषि विषयमा विद्यार्थीहरुले अध्ययान गर्दै […]

ठेकेदारले ठग्दा, सम्झौता सकिएपछि कालोपत्रे सुरु

दुर्गा विस सल्यान : कुनै पनि निर्माण व्यवसायीहरु विकास निर्माणमा बलिया सम्वाहक हुन् ।  निर्माण कम्पनीले चाहेको खण्डमा कुनै पनि ठाउँको पूर्वाधार विकास दु्रत गतिमा अगाडी बढ्न सक्छ । तोकिएको समयावधि अगावै काम सम्पन्न गर्ने केही उदाहरणीय कम्पनीहरु पनि छन् । तर मुलुकमा केही यस्ता कामचोर ठेकेदारहरु छन् जसले विकास निर्माणलाई पछाडि धकेल्दै काम आएका […]

दश पालिकामा विद्युतिकरण गरिने

सुर्खेत : कर्णाली प्रदेशका दुई जिल्ला सुर्खेत र दैलेख जिल्लाका दश स्थानीय तहहरुमा ग्रामिण विद्युतिकरण कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेशलाई आगामी तीन वर्षमा उज्यालो बनाउने अभियानसँगै सुर्खेत र दैलेखका स्थानीय तहमा ग्रामीण विद्युतिकरणको काम सुरु गरिएको हो । दैलेखको महावु गाउँपालिका, नारयण नगरपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिका, भगवतीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको सामुदायिक […]

पीपीएलको खेल तालिका सार्वजनिक

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगिता पोखरा रंगशालामा आयोजना हुनेछ । लिग सिंगल राउण्ड रोबिनको आधारमा […]

दुईदिन वर्षा र हिमपात हुने

त्यस प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली बिहीवार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा पुग्ने जनाएको छ । जसले गर्दा मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् […]

कहाँबाट आउँछ सुर्खेतका राजनीतिक दलहरुलाई खर्च ?

सुर्खेत : न कुनै उद्यम छ । न त कुनै व्यवसाय । तर पनि राजनीतिक दलहरुले तामझामसहित कार्यक्रम र सभा गर्छन् । दलका नेता र कार्यकर्ताहरुले प्रशिक्षण र गोष्ठी पनि संचालन गरेकै हुन्छन् । दैनिक प्रशासन चलाउनेदेखि कार्यालयको खर्च पनि व्यवस्थापन गरेकै हुन्छन् । तर राजनीतिक दलहरुले गर्ने त्यो खर्च कहाँबाट आउँछ ? वा कसरी […]