२०८३ कार्तिक १२ गते
×

Now Playing

घुस्रा सडकखण्ड चैत्रमा कालोपत्रे हुने

सुर्खेत : वीरेन्द्रनगरस्थित पिपिरा–अमृतडाँडा एयरपोर्ट–घुस्रा–इन्जिनियरिङ संकाय जोड्ने दुई सडक चैत्रमा कालोपत्रे गरिने लागिएको छ ।  दुवै सडकको झण्डै ७० प्रतिशत काम सकिएपनि चिसो मौसममा तापक्रम नपुग्ने भएपछि चैत्रदेखी कालोपत्रे गरिन लागिएको हो । पिपिरा–देउती बज्यै–ढोलढुंगाहुँदै अमृतडाँडा सडक र एयरपोर्ट–नयाँगाउँ–घुस्रा–इन्जिनियरिङ संकाय जोड्ने सडक आर्थिक वर्ष ०७३।०७४ देखी निर्माण थालिएको थियो । तर उक्त सडक संघ वा […]

जुम्लामा आवासीय विद्यालय

जुम्ला : कालिकोट पलाता गाउँपालिका ७ का वीरबहादुर बमका सानै उमेरमा बुवाको निधन भयो । पेटको उपचार हुन नसक्दा बुवा बितेपछि उनी साहरा बिहिन बने । आफू जन्मेको एक वर्ष नपुग्दै बुबाको मृत्यु भएपछि स्कुल लैजाने कापी कलम जुटाउन पनि निकै कठिन थियो । आमाको कमाइले खाना खर्च पनि पुग्दैनथ्यो । स्कुल गएर राम्रोस“ग अध्ययन […]

परिवार पाल्न वडाध्यक्ष छाडेर शिक्षण पेशा रोजेँ

                                        तस्बिर :  वडाध्यक्ष छाडेर शिक्षक बनेका दिनेशकुमार बुढामगर  सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले २७ कात्तिकमा पदबाट राजिनामा दिए । प्राथमिक तहमा स्थायी शिक्षकमा नाम निस्किएपछि उनले वडाध्यक्ष पद छाडेर शिक्षक […]

साढे एक हजार मानसिक रोगी

सल्यान : सल्यान जिल्लामा बर्षेनी मानसिक रोगी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालका अनुसार त्यहाँ झण्डै साढे एक हजार मानसिक रोगी रहेका छन् । तथ्याङ्क अनुसार जिल्लामा अहिले एक हजार तीन सय २९ जना मानसिक रोगी रहेका छन् । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूको तथ्यांक अनुसार सन २०१६ […]

2076-08-25

१३ औं सागमा नेपाललाई ५१ स्वर्ण

काठमाडाै‌‌ : दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ । नेपालले पहिलो पटक ५१ स्वर्ण हातपार्दै ऐतिहाँसिक सफलता हात पारेको हो । यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यो नै नेपाले अहिलेसम्म जितेको सबैभन्दा बढी स्वर्ण थियो । सन् २०१९ मा आइपुग्दा आफैंले आयोजना गरेको सागमा नेपाल […]

तीन हजार वर्ष कैद भुक्तान बाँकी साढे एक करोड जरिवाना उठेन

सुर्खेत : कर्णालीमा बिभिन्न घटनाका दोषीबाट राज्यले झण्डै साढे एक करोडा जरिवारना उठाउन सकेको पाइएको छ । राज्यले कर्णाली प्रदेशका पाँच जिल्ला अदालतबाट कैद भुक्तान भएकाहरुबाट सो रकम उठाउन नसकेको हो । विभिन्न समयमा सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिम जिल्ला अदालतले एककरोड ४० लाख ९५ हजार ६ सय २३ रुपैयाँ ९ पैसा जरिवना […]

अन्तिमपल्ट भेट्न बोलाएर प्रेमीको लिङ्‍ग काटियो

काठमाडौं :  एकजना युवतीले धोका दिएको भन्दै अन्तिम पटक भेट्न बोलाएर प्रेमीको लिङ्ग नै काटिदिएकी छन्। ती प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग काटिदिएकी हुन् । काठमाडौं महानगरपालिका–६ महाँकालमा बस्दै आएकी ती १९ वर्षीया प्रेमिकाले मकवानपुरको हेटौँडा घर भइ बौद्ध बस्‍ने २१ वर्षीय राजीव सुनुवारको लिङ्ग काटिदिएकी हुन् । सुनुवारको लिङ्ग काटिएपछि चाबहिलस्थित ओम अस्पतालको […]

संघीयता कार्यान्वयनका २ वर्ष कानुन निर्माणमा पनि कर्णाली कमजोर

विदुर कटुवाल काठमाडौं : संघीय र प्रदेशसभा निर्वाचन भएको दुई वर्ष पुरा भएको छ । असन्तुलित विकास एवं केन्द्रिकृत शासकीय शैली परिवर्तनको ‘ओखती’ का रुपमा व्यापक प्रचार गरिएको संघीयता कार्यान्वयनको सुरुवाती दुई वर्ष निरासाजनक रहे । प्रदेशसभाको निर्वाचनमार्फत् प्रदेश सरकार गठन पनि भयो । तर, प्रदेश सरकारहरुले अपेक्षाकृत परिणाम दिन नसकेको टिप्पणीहरु भइरहेका छन् । […]

2076-08-24

दीर्घकालिन विकास

सडक विकासको पहिलो पूर्वाधार हो । साँचिक्कै भन्नुपर्दा विकासको मुहान फुटाउने अस्त्र पनि सडक नै हो । सडक नभई कुने पनि ठाउँको विकास हुन हुँदैन पनि । सडकले नै मानिसको दैनिकीलाई थप सहज बनाइदिन्छ । यद गाउँमा सडक पुग्ने हो शहरका हरेक बस्तुहरु त्यहाँ पुग्छन् । गाउँमा उत्पादन हुने बस्तुले समेत राम्रो मूल्य पाउँछन् । […]

छाउपडी बिरुद्ध बोलौ‌

महिनावारी अर्थात महिलाहरु रजस्वला हुने नियमित प्रक्रिया । जसलाई हाम्रो समाजले वर्षाैदेखि सामाजिक कुसंस्कारका रुपमा बुझ्दै आएको छ । महिनावारी हुँदा अछुतको रुपमा लिइन्छ । करिव चारदेखि सात दिनसम्म महिलालाई घरबाट राख्ने एउटा संस्कार छ । सामाजिक कुसंस्कारका रुपमा लिइने यो प्रथा आजपनि जस्ताको तस्तै छ । छाउगोठमा बसेकै कारण सयौं छोरीचेलीहरुले अकालमा ज्यान गुमाउँदा […]

सडक अतिक्रमण गरि बनाएका संरचनाहरु हटाइयो

सुर्खेत : सडक डिभिजन कार्यालय सुर्खेतको अगुवाईमा रत्नराजमार्ग (कोहलपुर–सुर्खेत) सडक खण्डको अतिक्रमण घर, टहरा, पसल हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सडकको भाग अतिक्रमण गरी बनाइएका अस्थायी तथा स्थायी प्रकृतिका भौतिक संरचनाहरु हटाइएको हो । सार्वजनिक सडकलाई अतिक्रमण गरी घर टहरा, पसल सञ्चालन भएपछि सडक दुर्घटना हुने जोखिम […]