कर्णाली प्रदेश सभासदस्य टोली बाल विकास केन्द्र स्याङ्जामा
दिनेश कुमार बुढा स्याङ्जा : अवलोकनको क्रममा कर्णाली प्रदेश सभासदस्य, सेभ द चिल्डे«न र सेतोगुराँसको सयुक्त टोली स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १ मा रहेको सेतोगुराँस बाल विकास सेवामा बिहिबार पुगेको छ । प्युठानको जनता बाल विकास केन्द, बागलुङ जिल्लाको सेतो गुराँस बाल बाटिका पछि स्याङजामा रहेको सेतोगुराँस बाल विकास सेवाको पनि अवलोकन सकेका […]



