वीरेन्द्रनगरका मुख्य सडकमा अब ‘वान वे’
सुर्खेत : प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढेको छ । सवारी साधनको चापसँगै यहाँको ट्राफिक जाम पनि बढ्दो । यही समस्या न्यूनिकरणका लागि नयाँ उपाय अपनाउन लागिएको हो । बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकमा अब (वान वे) अर्थात एकतर्फी मात्र गाडी संचालन गर्न पाइने निमय लागू हुँदैछ । कर्णाली प्रदेशको […]



