दैलेखमा धान उत्पादन घट्यो
दैलेख :जिल्लामा यसबर्ष धान उत्पादनमा गिरावट आएको छ । समयमै पानी नपरेका कारण धान उत्पादन घटेको हो । गत बर्षको तुलनामा यसबर्ष ७ दशमलव ९० प्रतिशतले उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । यसबर्ष दैलेखमा २४ हजार दुई सय ५४ मेट्रिक टन धान उत्पादन भएको छ । जसमध्ये बर्षे धान १९ हजार आठ […]



