सडकमानव रहित प्रदेश घोषणा हुने
ओम शाही सुर्खेत : कर्णाली प्रदेशलाई आउँदो माघ चार गते भित्रमा सहयोगापेक्षी सडकमानव रहित प्रदेश घोषणा गरिने भएको छ । सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा भएको उक्त कार्यक्रममा सरोकारवला संग यस विषय छलफल तथा बहस भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको उपत्यकामा कति व्याक्तीहरुले आफ्नो जिवनलाई सडकमै दीन, रात बिताउँने […]



