2076/09/24

2076/09/23

2076/09/22

कर्णालीको जटिबुटी र जलविद्युतमा लगानी गर्न बैंकहरु तयार छन् : लिलाराम ढुङ्गाना

लिलाराम ढुङ्गाना  (शाखा प्रबन्धक) राष्ट्रिय बाणिज्य बैंंक, सुर्खेत राष्ट्रिय बाणिज्य बैंंक पूर्ण सरकारी सामित्वको बैंक हो । सर्वसाधारण जनताको विश्वासका कारण ग्राहक संख्या धेरै छ । जसले गर्दा बैंकमा ग्राहकको सधैं भीडा हुने गर्दछ । हाल शाखाको नेतृत्व लिलाराम ढुङ्गानाले गरेका छन् । करिव आठ वर्षदेखि बैंकमा कार्यरत उनले शाखा कार्यालय सुर्खेतको शाखा प्रबन्धकको जिम्मेवारी […]

वनको संरक्षण

नेपालमा एउटा नारा छ,‘हरियो वन, नेपालको धन’ । तर पछिल्लो समय यो नारा अनुसार वनको क्षेत्रफल घट्दो छ । सरकारी स्वामित्वमा रहेको वन संरक्षणमा चुनौती थपिएको छ । वन विनास बढेपछि हरियो वन उजाड हुने अवस्थामा छ । अर्कोतर्फ वन अतिक्रमण भइरहेको छ । वन अतिक्रमणका कारण वनको क्षेत्रफल घट्दै गइरहेको छ भने तस्करको जालो […]

सभामुखको उम्मेदवार सापकोटा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको नेकपा सचिवलाय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो । संसद सचिवालयकी महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । राजनीनामापछि पुर्पक्षका लागि महरा जेलमा छन् । […]

सूचना विधेयकमा कांग्रेसको विरोध

सुर्खेत : सरकारले अघि सारेको सूचना प्रविधि विधेयकप्रति विरोध जनाउँदै नेपाली कांग्रेसले विरोधपत्र बुझाएको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो । सुर्खेतसहित कर्णाली प्रदेशका १० जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोधपत्र बुझाएका छन् । पार्टीको गत पुस […]

सुर्खेतबाटै लाईसेन्स दिने प्रक्रिया शुरु

सुर्खेत : सुर्खेतबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरणका लागि प्रक्रिया शुरु भएको छ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाईसेन्स वितरण गर्न अनुमति दिएपछि फर्म पनि खुला गरिएको हो । यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन नेपालगञ्ज धाउनुपर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुइ वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र […]

2076/10/06

छुवाछुत अन्त्यका लागि पाठ्यक्रम : मुख्यमन्त्री

सुर्खेत := जातिय छुवाछुत अन्त्य गर्न पाठ्यक्रम बनाएर लागू गर्न आवश्यक रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । दलित नागरिक समाज कल्याणकोषकोतर्फबाट आयोजना गरेको विश्वव्यापी समिक्षा प्रतिवेदनमाथिको सुझाव संकलन गर्न परामर्श कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । जातिय विभेद अन्त्य गर्न पाठ्यक्रमको विकास गरी अध्ययन/अध्यापन गराउन सके क्रमिक रुपमा अन्त्य गर्न सकिने मुख्यमन्त्री […]

नौं हजार चौपायाको उपचार

सल्यान : सिम्तामा नौं हजार पशुको उपचार गरिएको छ । सिम्ता गाउंँपालिका विभिन्न वडाहरुमा पशु स्वास्थ शिविर सञ्चालन गरेर पशुको उपचार गरेको हो । गाउँपालिकाले घोरेटा, काफलकोट, झ्याम र नाडमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुहरुकको उपचार गरेको हो । गाउँपालिकाको पशु शाखाले शिविरको आयोजना गरेको हो । शिविरमा ६ हजार ७ सय ६५ खसी […]

सम्पादकीय : भ्रमण वर्ष र लगानी

कर्णाली पर्यटकका लागि मुख्य आर्कषक ठाउँ हो । यहाँको प्राकृतिक सम्पदा नै पर्यटकका लागि लोभ्याउने खालका छन् । कर्णालीलाई भर्जिन ल्याण्ड पनि भन्ने गरिन्छ । यसको एउटै कारण हो, यहाँको प्राकृतिक सम्पदा र रमणीय स्थानहरु । कर्णाली भौगोलिक रुपमा विकट भइकन पनि प्राकृतिक स्रोतको हिसावले भने समृद्ध नै छ । यहाँको मुख्य आम्दानीको स्रोत पनि […]

शैक्षिक प्रगति शिक्षकहरुको सहयोगले मात्र प्रभाकारी गर्न सकिने

अमर सुनार सुर्खेत : नारायण नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले विद्यार्थीको शैक्षिक प्रगति अभिभावक र शिक्षकहरुको लगनशीलता र रचनात्मक सहयोगले मात्र प्रभाकारी हुन सक्ने बताएका छन् । इन्सेकको इएलपी कार्यक्रमले आइतबार दैलेखकाे नारायण नगरपालिकाका वडा नं. ७  बसन्त मावि किमुगाउँमा आयोजना गरेको शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार प्रस्तुत […]