राष्ट्रिय दलित पत्रकार संघ दैलेखको अध्यक्षमा : बयलकोटी
अमर सुनार दैलेख : राष्ट्रिय दलित पत्रकार संघ दैलेखको प्रथम जिल्ला सम्मेलनले पृथ बयलकोटीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा गठन गरिएको छ । उपाध्यक्षमा टोपेन्द्र सोनी, सचिव कृष्ण दैलेखी, सहसचिव दुर्ग दर्जी, कोषाध्यक्ष कमला बीसी, सदस्यहरु सन्दीप बिक, करिना नेपाली समेत चयन भएका छन् । सम्मेलनले कार्यसमितिको सल्लाहकारमा सूर्य बिश्वकर्मा, बिशाल सुनार र अभिशेक […]



