२०८३ कार्तिक १२ गते
×

Now Playing

भ्रमण वर्षको शुभारम्भ

सुर्खेत : नेपाल भम्रण वर्ष २०२० को कर्णाली प्रदेशमा पनि शुभारम्भ गरिएको छ । प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बुलबुले तालबाट भ्रमण वर्षको शुभारम्भ गरेको हो । भ्रमण वर्ष शुभारम्भको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो लोगोसहित ‘यसपाली घुमौ कर्णाली’ भन्ने नारा पनि सार्वजनिक गरेको छ । कर्णाली […]

2076-09-17

सुर्खेतले जित्यो भलिवलको उपाधी

जाजरकोट : जाजरकोटमा भएको खुल्ला भलिवल प्रतियोगिताको उपाधी सुर्खेतले जितेको छ । यो प्रतियोगिताको उपाधी सुर्खेतको चुली युवा क्लबले हात पारेको हो । जितसँगै एकलाख पचास हजार रुपैयाँ नगदसमेत क्लवले हात पारेको छ । जाजरकोटस्थित शसस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो । खलंगा थाप्लेचौरस्थित खेल मैदानमा बेस्ट अफ फाइभमा […]

छरिएको वस्तीमा विकास गर्नै मुस्किल

सल्यान : भौगोलिक विकटता र छरिएको वस्तीमा विकास निर्माण गर्न समस्या देखिएको छ । एक्लो घर भएका ठाउँमा विकासका सबै पूर्वाधार निर्माण गर्न समस्या हुने गरेको जनप्रतिनिधिहरुको गुनासो रहेको छ । बस्तीदेखि टाढा भएका घरहरु विकासको मुल प्रवाहमा जोडिन सकिरहेका छैनन् । भौगोलिक विकटता र छरिएको वस्ती अहिले जनप्रतिनिधिहरुलाई चुनौती बनेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर […]

सम्पादकीय : अन्धविश्वास तोडौं

  कर्णाली र सुदुरपश्चिमका जिल्लामा एउटा कुप्रथा छ । यही कुप्रथाका कारण महिला र किशोरीहरुले अकालमै ज्यान गुमाइरहेका छन् । महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । तर समाजमा अहिले पनि यसलाई बार्ने चलन छ । अर्थात महिनावारीलाई नछुने गरिन्छ । धार्मिक अन्धविश्वासका कारण महिनावारीको समयमा महिलालाई घरभित्र बस्न दिइदैन । महिला र किशोरीहरु रजश्वला भएको […]

आत्मघाती गोलले डुब्यो संकटा

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बुधबार भएको खेलमा पुलिसले संकटा क्लबलाई २–१ गोलले हरायो । जारी लिगमा पुलिसको यो दोस्रो जित हो । पुलिसको जितमा सुमन लामाले एक गोल गरे । पुलिसले अर्को गोल संकटाबाट आत्मघाती उपहार पाएको थियो । […]

सांसदको गुनासो : ट्याक्सीबाट ठगिएँ

काठमाडौं : सुर्खेतबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला चार वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा नजाने र मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने बताएका र आफू बाध्यतावश जानुपरेको बताएकी […]

एकसय ३९ जना बालबालीकाको उद्दार

सुर्खेत : महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले हालसम्म ६२ ओटा घरेलु हिंसाका घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै संस्थाले जवर्जस्तिकरणीका सात र अन्य १९ गरी जम्मा ८८ ओटा घटना भएको तथ्यसमेत सार्वजनिक गरेको हो । बालबालिकाका मात्रै ९२ ओटा समस्या संस्थामा आएको कार्यक्रम संयोजक सुशील कार्कीले […]

2076-09-16

टोलटोलमा पक्कि सडक, घरघरमा तरकारी खेती

गगन सिं सुनार  [नगर प्रमुख , लेकबेशी नगरपालिका , सुर्खेत] विकासमा पछि परेको सुर्खेतको लेकबेशी नगरपालिकाले आफ्ना विकासे गतिविधि तिब्र पारेको छ । १० वटा वडा रहेको यस नगरपालिकाले कृर्षि तथा पशुपंक्षि व्यवयाय मार्फत आत्मनिर्भर बन्ने सम्भावना बोकेको छ । तर यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगाएत समग्र क्षेत्रको विकासका लागि वडा वडामा पक्कि सडक […]

भत्काइँदै ज्यानमारा छाउगोेठ

सुर्खेत : छाउगोठमा महिला मर्न थालेपछि छाउपडीविरुद्ध प्रशासन आक्रामक देखिएको छ । विभिन्न अभियान सञ्चालन गरे पनि छाउपडी न्यूनिकरण नभएपछि छाउगोठ भत्काउन प्रशासन आफैं सक्रिय देखिएको हो । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका, चौकुने तथा बराहताल गाउँपालिका विगतमा छाउगोठ भत्काउन अभियान थालिएको थियो । तर त्यो स्थानमा हाल एकहजार आठसय छाउगोठ रहेको तथ्य जिल्ला प्रशासन कार्यालय […]

खडेरीमै भेरीको पानी उपत्यकामा

सुर्खेत : सुख्खायाममा खानीपानीको संकट झेल्दै आएका वीरन्द्रनगरबासीलाई भेरी नदीको पानी ल्याउने गृहकार्य शुरु गरिएको छ । भेरी नदीबाट तीन महिनामै उपत्यका ल्याउने गरी संरचना निर्माणको प्रक्रिया शुरु गरिएको हो । भेरी नदीमा सोमबारदेखी सम्पवेल टेस्ट (जमिनमूनी संरचना निर्माण गरेर पानी संकलन गर्ने) निर्माण काम शुरु गरिएको छ । यो कार्य माघ दोस्रो हप्तासम्म सम्पन्न […]

राज्यबाटै मानव अधिकार हनन्

सुर्खेत : कर्णाली प्रदेशमा राज्यबाटै मानवअधिकार उलङ्घनका घटना हुने गरेको पाइएको छ । मानव अधिकारको कार्यान्वयन गर्नुपर्ने निकाय राज्यलेबाटै वर्षमा ७४ जना पीडित बनेका छन् । इन्सेक कर्णाली पर्देशको तथ्यांक अनुसार सन् २०१९ मा राज्यपक्षबाट भएका ५६ वटा घटनामा ६९ पुरुष र पाँच जना महिला गरी ७४ जना पीडित भएका हुन् । इन्सेक कर्णाली कर्णाली […]