कर्मचारी मृत भेटिए
दैलेख : भैरबी गाउँपालिका–४ स्थित भैरीकालिकाथुम स्वास्थ्य चौकीका कार्यालय सहयोगी ४२ वर्षीय कर्णबहादुर थापा मृत फेला परेका छन् । सोमबार बिहान ११ बजेतिर स्वास्थ्य चौकीमा आइ कार्यालयको कामकाज गरी फर्किएका थापा घरमै मृत फेला परेका प्रहरीले जनाएको छ । बिहान कार्यालय खोली सरसफाइको काम सकेर स्वास्थ्य चौकी नजिकै आफ्नो घरमा गई गलबन्दीको पासो लगाएको अवस्थामा […]



