विकास परिषद् बैठक पञ्चवर्षीय योजना वस्तुनिष्ठ बनाउन सुझाव
सुर्खेत : प्रदेश योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षिय योजना मस्यौदालाई अझै वस्तुनिष्ठ बनाउनसुझाव दिइएको छ । वीरेन्द्रनगरमा शुक्रबार बसेको प्रथम विकास परिषद्का सदस्यहरुले मस्यौदा मुलभूत रुपमा सही भए पनि अझै वस्तुनिष्ठ बनाउन उनीहरुले सुझाव दिएका हुन् । बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेका थिए । आधार […]



