अब बिहेका लागि नागरिकता देखाउनु पर्ने
सल्यान : के तपाइ आफ्ना छोराछोरीको विवाहका लागि जैशी र पुरोहितकहाँ चिना या साइत हेराउन जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने एकपटक सोच्नुस के आफ्ना छोराछोरी विवाह गर्ने उमेर (२० वर्ष पुरा) का भए ? यदि भएका छन् भने मात्र जैसी, परोहित र पास्टरका घरमा जानुस अन्यथा तपाईका छोराछोरीको चिना साइत हेर्ने छैनन् । […]



