YUGAAWHAN NATIONAL DAILY (2076-10-17)

हिमपातले विकास निर्माण ठप्प

हुम्ला : लगातारको हिमपातका कारण हुम्लाका तीन वटा गाउँपालिकाहरु नाम्खा, सिमकोट र खार्पुनाथमा विकास निर्माणका काम दुई महिनादेखि ठप्प भएका छन् । गाउँपालिकामा पूर्वाधार विकासका योजना हिमपातका कारण अघि बढाउन नसकिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । चालु आर्थिक वर्षमा नाम्खा गाउँपालिकामा डेढ दर्जन पूर्वाधारका योजनाहरु रहेको लामाको भनाइ छ । टेण्डर गरेर निर्माण […]

भेरी बबई आयोजना लालपुर्जा नहुनेले तत्काल मुआब्जा नपाउने

सुर्खेत: राष्ट्रिय गौरवको भेरी–ववई डाइभर्सन बहुउदेश्यीय आयोजनाबाट साठ्ठी प्रतिशत प्रभावितले तत्काल मुआब्जा नपाउने भएका छन् । आयोजनाबाट प्रभावितसँग जग्गाको लालपुर्जा नहुँदा तत्काल मुआब्जा नपाउने भएका हुन् । मुआब्जा निर्धारण समितिले गरेको सिफारिस अनुसार उर्जा मन्त्रालयले पेश गरेको प्रस्ताव मन्त्री परिषद्मा बैठकले अस्विकार गरिदिएको छ । सिफारिस समितिको निर्णयानुसार उर्जा मन्त्री वर्षमान पुनले केही दिनअघि मन्त्रीपरिषद् […]

टिप्पर काण्ड : पिडीत र प्रशासन बिच सहमति

दिनेश बुढा सुर्खेत : मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि तीन दिन सम्म भएको उग्र प्रदर्शन रोख्न पाँच बुधे सहमती भएको छ । पीडितका आफन्त, टिप्पर मालिक र प्रशासनबीच बिहीबार भएको पाँच बुदे सहमतिपछि आन्दोलन फिर्ता भएको हो । टिपर चालक राजकुमार बोहोरा प्रहरी नियन्त्रणमा आइसकेकोले निजलाई हदैसम्मको कारवाहीको लागी किटानी जाहेरी पिडीत पक्ष […]

टिप्परले ज्यान लिएपछि सुर्खेतमा आन्दोलन उग्र, बालकको दाँतनै झ¥यो

ओम शाही/दिनेश बुढा/नविन सुवेदी सुर्खेत : मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शन उग्र बनेको छ । विहीबार बिहान वीरेन्द्र चोकमा प्रहरीको छोडुवा लट्ठी लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा दैलेखका ११ वर्षीय बालकलाइ छोडुवा लट्ठी लाग्दा उनको ओठ काटिएको छ भने दाँत पनि झरेको छ । […]

अर्गानिक वस्तुको प्रवद्र्धन गर्न फागुनमा महोत्सव

सुर्खेत : कर्णालीमा उत्पादन हुने अर्गानिक वस्तुहरुको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उदेश्यले आगामी फागुनमा कर्णाली एक्स्पो (महोत्सव) को आयोजना गरिने भएको छ । सुर्खेत उद्योग बाणिज्य संघको आयोजना तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा फागुन ६ गतेदेखी १२ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो । उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचार […]

सम्पादकीय : पीडितलाई न्याय देऊ

सडक विकासको पहिलो आधार हो । एक हिसावलेभन्दा सडकले नै विकासका मुलहरु फुटाउँछन् । सडककै कारण गाउँको उत्पादन शहरमा पुग्छ । सडक पुगेपछि नागरिकको दैनिकी पनि सहज र सरल बन्छ । गाउँमा सडक पुगेसँगै नागरिकहरु सहजताका लागि यातायातका साधान प्रयोग गर्दछन् । तर हिजोआज यही सडक र सवारी साधान मृत्युको कारण बन्न थालेको छ । […]

संकटामाथि मनाङको सानदार जीत

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४२ […]

‘कानून नै समाज परिवर्तनका आधार’

सुर्खेत : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कानूनै समाज परिर्वतनको मुख्य आधार भएको बताएका छन् । नागरिक सम्वाद केन्द्र सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको बैठकमा सम्बोधन गर्दैे सभामुख शाहीले यस्तो बताएका हुन् । उनले एकल तथा साझा अधिकारका बिषयमा प्रदेशसभाले कानून निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने ‘नागरिकलाई कानूनको बारेमा जानकारी दिन उद्देश्यले […]

नेकपा वीरेन्द्रनगरद्वारा जिम्मेवारी बाँडफाँड

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरेन्द्रनगर नगर कमिटीले जिम्मेवारी बाँडफाँड गरेको छ । कमिटीको बुधवार बसेको पूर्ण बैठकले कार्यालय टिम, सचिवालय र १६ वटा वडाको अध्यक्ष तथा सचिवको टुंगो लगाएको हो । पाँच सदस्यीय कार्यालय टिममा अध्यक्ष गंगराम तिमिल्सेना, सचिव गणेश कुमार वली, निलकण्ठ खनाल, टोप बहादुर बस्नेत र चक्र बहादुर रावत रहेका छन् […]

सुर्खेत टिपर काण्ड : माग पुरा नभए सम्म शान्तीपुर्ण आन्दोलन जारी

दिनेश बुढा सुर्खेत : मंगलबार बिहान टिपरले किचेर मृत्यु भएका केशब सिंहको न्ययाको लागि वीन्द्रनगरमा आफन्तहरुले आज (बिहिबार) पनि शान्तीपुर्ण आन्दोन जारी राखेका छन । टिपर मालिकविरुद्ध ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गर्ने घोषणा गर्दै  बुधबार बेलुका यरीचोकमा विरोध ¥यालीमा प्रेस विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेका थिए । विज्ञप्तीमा पीडित परिवार संघर्ष समितिका संयोजक राजन […]

YUGAAWHAN NATIONAL DAILY (2076-10-16)

टिपर मालिकलाई ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गर्दै पीडित : बिहीबार यातायात बन्दकाे घाेषणा

ओेम शाही सुर्खेत : मंगलबार बिहान टिपरको ठक्करबाट मृत्यु भएका केशर सिंहका आफन्तले टिपर मालिकविरुद्ध ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गर्ने घोषणा गरेका छन् । बुधबार बेलुका यरीचोकमा विरोध ¥यालीमा प्रेस विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेका हुन् । विज्ञप्तीमा पीडित परिवार संघर्ष समितिका संयोजक राजन सिंहले टिप्पर चालक र मालिकलाई जन्मकैदको फैसला हुनुपर्ने, पीडित परिवार […]