एक लाख पर्यटक भित्र¥याउँछौं : मन्त्री बुढा

सुर्खेत : कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० मा एक लाख पर्यटकर्ला कर्णालीमा भित्र्याउने जनाएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भ्रमण वर्षमा कर्णालीमा एक लाख पर्यटक भित्र¥याउँने बताए । कर्णाली प्रदेशका सयौँ पर्यटकीय गन्तव्यहरू रहेको भन्दै एक लाख बढी पर्यट सहजै आउने बताए । पर्यटकका लागि पूर्वाधार, […]

‘आत्मनिर्भर भएमात्रै हिंसा अन्त्य’

सुर्खेत : महिलाहरु आर्थिक रुपमा आत्मानिर्भरता भए घरेलु हिंसा अन्त्य हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार वीरेन्द्रनगर १० वडा कार्यालयले आयोजना गरेको लैङ्गिक विभेद तथा महिला हिंसा न्युनिकरण सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै सहभागी शान्ति पोख्रेलले महिला हिंसा अन्त्यका लागि आर्थिक रुपमा सम्बृद्ध हुनुपर्ने बताइन् । […]

सात दिनसम्म राजमार्ग बन्द हुने

दैलेख : दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकामा पर्ने लोहोरे बेस्तडा सडक खण्डको मध्येपहाडी पुस्पलाल राजमार्ग एक हप्ताका लागि बन्द हुने भएको छ । शनिबार सूचना निकाल्दै पुस्पलाल मध्य पहाडी लोकमार्ग योजना कार्यलय दैलेखले बन्द गर्नुपर्ने जानकारी दिएको हो । मध्य पहाडी लोकमार्गअन्तर्गत लोहोरे बेस्तडा मन्घर सडक खण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानको भिर काटी उक्त […]

YUGAAWHAN NATIONAL DAILY (2076-10-19)

गणितिय प्रतियोगिता सम्पन्न

नविन सुवेदी सुर्खेत : गणित शिक्षा परिषद् सुर्खेत शाखाले आयोजना गरेको विद्यालयस्तरीय गणितिय प्रतियोगिता सम्पन्न भएको छ । माघ ४ गतेदेखि विभिन्न चरणमा आयोजित प्रतियोगिता शनिवार सम्पन्न भएको हो । प्रतियोगितामा साउथ एसियन स्कालर्स एकेडेमी सुर्खेतका विमल घिमिरे प्रथम भएका छन् । यस्तै इगरब्रिज माध्यमिक विद्यालयका समिर बिसी द्धितिय हुँदा सुर्खेत होराइजन एकेडेमीका स्नेहा शाही […]

वीरेन्द्रनगर जेसीज द्धारा पद हस्तान्तरण

सुर्खेत : जेसीजको पद हस्तान्तरण तथा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित एक विषेश समारोहका बिच वर्ष २०१९ का शाखा अध्यक्ष श्याम थापाले वर्ष २०२० का नव निर्वा्चित अध्यक्ष शिवराज घिमिरेलाई चेन हस्तान्तरण गर्दै सपथ ग्रहणगरेका थियाे । पद हस्तान्तरण पश्चात भोल्दै वर्ष २०१९ का अध्यक्ष थापाले आफनो कार्यकालमा शाखालाई […]

ऋषि स्मृति प्रतिष्ठानको बार्षिक साधारण सभा सम्पन्न

कपिल शर्मा सुर्खेत : ऋषि स्मृति प्रतिष्ठान सुर्खेतको  बार्षिक साधारण सभा  तथा शर्माको ५७ औं जन्मदिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रम वीरेन्द्रनगरमा शनिबार सम्पन्न भएको छ । सहिद ऋषिप्रसाद शर्माको ५७ औं जन्मदिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रम एवमं प्रतिष्ठानको साधारण सभा स्वास्थ्य, जनसंख्या तथा राज्य मन्त्री नवराज रावतको प्रमुख आथित्यमा सम्पन्न भएको हो । ऋषि २०३६ साल देखी […]

बारेकोटमा खाद्यान्‍न अभाव

जाजरकोट : जिल्लाको बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । बारेकोट गाउँपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल सकिँदा गाउँपालिकामा खाद्यन्न अभाव भएको हो । डिपोमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा चामल ढुवानी नगर्दा खाद्य संकट भएको हो । बारेकोट क्षेत्र कर्णालीका जुम्ला र डोल्पासँग सिमाना जोडिएको जिल्लाकै दुर्गम गाउँपालिका हो । यहाँ बर्षेनी खाद्य संकट […]

आइतबार यातायात बन्दको घाेषाणा

ओम शाही सुर्खेत : शुक्रबार ट्रकले ट्याक्टरलाई ठक्कर दिदा ट्याक्टर चालकको मृत्यु भएको भन्दै आइतबार मृतकका आफन्तहरुले यातायात बन्दको आह्वान गरेका छन् । शनिबार पीडित सघर्ष समितिका संयोजक कृष्णबहादुर कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाबाट परिवारमा अपुरणिय क्षति भएको भन्दै मृत्कका आफन्तलाई बीमाबाहेकको थप रकम उपलब्ध गराउनु पर्ने, मृतकका बालबालिकाको पठनपाठनको सम्पूर्ण जिम्मा सवारी […]

संघीय व्यवस्था सफल पार्न जनप्रतिनिधि उत्तरदायी

अमर सुनार दैलेख : नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले संघीय व्यवस्था सफल पार्न जनप्रतिनिधिहरु जनउत्तरदायी भएको बताएका छन् । यूएसआडी स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले आज नारायण नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरुका लागि सामाजिक समावेशीकरण मूलप्रवाहीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उनले सो विचार राखेका छन् । जातजाति, लैंगिक, अपांग वा पिछडिएको समुदायको क्षमता बढाएर समावेशीकरण माध्यमबाट […]

‘परदेशी २’ मा प्रकाश सपुतको जोडी वर्षा

चलचित्र ‘परदेशी २’को छायांकन केही दिनमा सुरु हुँदैछ । नारायण रायमाझीको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन फागुनको दोश्रो साताबाट सुरु हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा लोकगायक प्रकाश सपुतले काम गर्दैछन् । प्रकाशले चलचित्रको कथा मन परेपछि आफूले काम गर्न लागेको जानकारी दिइसकेका छन् । यसको निर्माणपक्ष लामो समयदेखि नायिकाको खोजीमा थियो । अब […]

आमा बुवाको सम्झनामा अक्षकोष

दुर्गा विसी सल्यान : सल्यान पश्चिमको त्रिभूवन जनता माध्यमिक विद्यालय च्युरामा दुई लाखको अक्षकोष स्थापन गरिएको छ । प्रदेश नम्बर ५ का निर्माण व्यवसायी महासंघका महासचिव प्रकाश शाहले स्वर्गीय बाबु इन्द्रबहादुर शाह र आमा मेघकुमारी शाहको स्मृतिमा अक्षकोष स्थापना गरेका हुन ।गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले ‘इन्द्रमेघ स्मृति अक्षकोष’ स्थापना गरिएको हो […]

वीरेन्द्रनगरले बाँड्न थाल्यो सेनेटरी प्याड

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका महिलालाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्न थालेको छ । नगरभित्रका किशोरी तथा महिलालाई निशुल्क रुपमा प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको हो । नगरपालिकाले नगरभित्रका महिनावारी हुने उमेरका किशोरी तथा महिलालाई निशुल्क सेनेटरी प्याड वितरण गर्न थालेको हो । वडा नम्बर १६ को सानीलेक स्वास्थ्य चौकीबाट निशुल्क प्याड वितरण […]