मेरो बिहे फागुनमा पक्का : प्रियंका
नायिका प्रियंका कार्कीले आफ्नो विवाह फागुन महिनामा पक्का भएको जानकारी दिएकी छिन् । मिडीयासग कुरा गर्दै प्रियंकाले भनिन्, ‘फागुणमै बिहे हुने पक्का भएको छ । हामी तयारीमा पनि जुटिसकेका छौं । तर, मिति फाइनल भैसकेको छैन । फागुन १७ गते राम्रो दिन छ, शायद यही दिनमा नै हुन सक्छ । ’नायिका कार्कीले केही समय अगाडि […]



