हजारको नोटमा जुम्ल्याहा हात्ती
काठमाडौं : नेपाल राष्ट्र बैंकले ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले हजार रुपैयाँकामात्रै ३१ करोड थान अर्थात ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्न लागेको हो । यी नोटहरु छाप्नका लागि राष्ट्र बैंकले गत असोजमा टेण्डर आह्वान गरेको थियो । टेण्डर प्रक्रिया सम्पन्न भई […]



