स्थानीयले नै उजाड बनाए वन
मुगु : हिमाली जिल्ला मुगुमा स्थानीयले डाँडापाखा नै उजाड पार्नेगरी वन फडानी गरेका छन्। जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं १४ मा रहेका चंंखेली र मिन डाँडा सामुदायिक वन सबैभन्दा बढी फडानी भएको छ । स्याउ बगैंचा बनाउने, खेती गर्ने र जग्गा–घर बनाउने होडवाजीले सामुदायिक वन तीब्र रुपमा फडानी भएको हो। नगरपालिकाको १४ नम्बर वडामा […]



