पीडितलाई न्याय देऊ
परिवारमा आर्थिक अवस्था कमजोर थियो । खेती लगाउने जग्गा थोरै थियो । जागिर थिएन । उनीहरुलाई घरखर्च जुटाउनै मुस्किल थियो । केही उपाय नलागेपछि छाक टार्ने उपाय खोज्दै उनीहरु बर्दिया राष्ट्रिय निकुञ्जभित्र पसे । त्यहाँ पस्दा राज्यले नै हत्या गर्ला भन्ने उनीहरुले कल्पना पनि गरेका थिएनन् । पेट भर्ने उपाय खोज्न गएका उनीहरु फिर्ता भएनन् […]



