अदालतको आदेशपछि पनि सडकको जग्गा व्यक्तिकै कब्जामा
काठमाडाै : देशकै राजधानी काठमाडौंमा ललितानिवासस्थित सरकारी जग्गा भूमाफियाले कब्जा गरेको सन्दर्भ चर्चामा रहेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि यस्तै प्रकृतिको घटना देखिएको छ । तीनै तहका अदालतले सार्वजनिक ठहर गरिसकेको वीरेन्द्रनगर नगरपालिका–६ स्थित जुम्ला–सुर्खेत सडकसँग जोडिएको करोडौं मूल्य पर्ने जमिन केही व्यक्तिले वर्षौंदेखि अनधिकृत रूपमा उपभोग गर्नुका साथै बेचबिखन पनि गरेको […]



