नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान

दिनेश कुमार बुढा

सुर्खेत : सुर्खेत क्याम्पस शिक्षामा अध्यानरत विज्ञान शिक्षा संकाय वि.ए.ड दोस्रो बर्षका विद्यार्थीले नयाँ आगन्तुक विद्यार्थीलाई सोमबार स्वागत तथा सम्मान गरेका छन् ।

वीरेन्द्रनगर सुर्खेतमा रहेको त्रिभुवन विश्व विद्यायल बाट मान्यता प्राप्त सुर्खेत क्याम्पस शिक्षाका विज्ञान शिक्षा संकाय बी.ए.ड‍ दोस्रो बर्षका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने उद्देश्य बोकेर विज्ञान शिक्षा संकाय वि.ए.ड प्रथम बर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सुर्खेत शिक्षा क्याम्पस सहायक प्रध्यानाध्यापक भवानी प्रसाद आर्चायले नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गर्दैै विगतका बर्षमा विज्ञान शिक्षा संकायका विद्यार्थीहरुले इमन्दार, जेहनदार तथा मिहेनतका साथ यस क्याम्पसमा अध्ययान गरेर अहिले अगाडी बढेका छन् र उनिहरुले सोचे भन्दानी फरक परिमाण पाएको पाहिन्छ । त्यसैले नया विद्यार्थीहरुले पनि निरन्तरता दिर्नु पर्ने बताए ।

त्यस्तै विद्यार्थी कल्याण काेषका  प्रमुख युवक कुमार वलीले विद्यार्थीलाई स्वागत गर्दै तिन वटा प्रदेश बाट विज्ञान शिक्षामा ठुलो सोच बनाएरका आएका विद्यार्थीहरुलाई उक्त सोच पुरा गर्नको लागि चार बर्ष सम्म निरन्तर लागि परेमा सपना पुरा हुने बताए ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत क्याम्पसका सचिव हिक्मत बस्नेतले विज्ञान शिक्षा संकायका नायँ भर्ना विद्यार्थीहरुलाई स्वागत, सम्मान तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई आई पर्ने सबै समस्याको समधान गर्ने बताए ।

उनले भने ‘अहिले युग विज्ञान प्राविधिको युग भएकाले विज्ञान शिक्षा संकायका सबै विद्यार्थीहरुले विज्ञान प्राविधिले चल्नु पर्ने देखिन्छ्’, ‘साथै अध्ययापनको क्रममा संगै प्रयोगात्मक अवश्यासको लागि विद्यार्थीहरुलाई केहि कमी कमजोरी भएमा (स्ववियु) लाई जानकारी गराउँनु होला त्यस्को लागि प्रशासन सम्ममा पहल चाल्ने छौँ ।’

उनले थपे ‘साथै विगतका बर्षहरुमा क्याम्पसमा देखिएका समस्याहरुलाई प्रशासन सम्म पु¥यार समाधान गरेको र आगामी दिनमा पनि विद्यार्थीका समस्यालाई यसरिनै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

साईन्स एजुकेसन एसोसिएन का उपा–अध्यक्ष अनिल रावतले कार्यक्रमा नयाँ विद्यार्थाीलाई स्वागत गर्दै सम्रग क्याम्पसको पढ्न–पाढ्न सगै भौक्तिक र प्रयोगात्मक व्यावस्थाको विषयमा जानकारी गराएका थिए ।

नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान

व्यवहारमा लागु गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *