तीस हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइदैँ

सल्यान : सल्यानको पश्चिम क्षेत्रमा अवस्थित बनगाड कुपिण्डे नगरपालिकाले तीन हजार बढी भेडा वाख्रालाई पीपीआर खोप लगाउने भएको छ । नगरका १२ वटै वडाका विभिन्न टोलहरुमा घुम्ती शिविर आयोजना गरि भेडा, वाख्रा, खसी र वोकाहरुलाई पिपिआर खोपसँगै औषधी उपचार गर्ने भएको हो । बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग र पशु शाखा कार्यालय देवस्थलको आयोजनामा किसानका […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-27)

घरदेखि सरकारसम्म महिलामाथि विभेद

सुर्खेत : फागुन १८ गते मुगुको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले नगरप्रमुख हरिजंग शाहीविरुद्ध उच्च अदालत सुर्खेतको जुम्ला इजालासमा मुद्दा दर्ता गराइन । योजनाको अनुगमन गर्ने अधिकार नगरप्रमुखले खोसीपछि उनी अदालत धाइन् । वडा नम्बर १३ का वडा अध्यक्ष चक्रबहादुर साउदको संयोजकत्वमा योजना अनुगमन समिति बनाई योजनाको भुक्तानी दिएपछि उनले अदालत गुहारिन् । नगरप्रमुखले […]

साहुलाई घरजग्गा सुम्पिएर विस्थापित

जाजरकोट : भेरी नगरपालिका–११ कट्टीगाउँ जाजरकोटका धर्मबहादुर वरले घरजग्गा साहुलाई सुम्पिएर दुई वर्ष अघि गाउँ छोडे ।  उनी पाँच जनाको परिवारसहित भारत गएका छन्् । धर्मबहादुर अहिले भारतको कुन ठाउँमा छन ? उनले के काम र कनु पेशा गरिरहेका छन् भन्ने कुनै अतोपतो छैन । सोही बस्तीका गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई […]

युट्युब हेरेर लक्ष्मीले खोलिन् सेनेटरी प्याड उद्योग

सल्यान : नेपालमा सामाजिक संचालको प्रयोग बढिरहेको छ । यसको प्रयोगका सकारात्मक र नकारात्मक दुवै पाटा छन् । यसको दुरुपयोगले कतिले ज्यानसमेत गुमाइ सकेका छन् । तर, कतिपयले भने सामाजिक सञ्‍जालकै उपयोगबाट मनग्य आम्दानी कमाइरहेका छन् । इन्टरनेटको विकास एवं विस्तारसँगै व्यवसायीले सामाजिक संजाल युट्युबको हेरेरै नयाँ व्यवसाय सञ्चालन गर्न थालेका छन् । युट्युब हेरेरै […]

स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार !

डोल्पा : कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रतिबिरुवावापत एकसय दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । […]

होटल भत्किदा क्वारेन्टाइनमा राखिएका दश जनाको मृत्‍यु

चीनमा कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि बनाइएको क्वारेन्टाइन होटल भत्किँदा मृत्‍यु हुनेको संख्या १० पुगेको छ । चिनियाँ सरकारी समाचार संस्थाका अनुसार चीनको चेङ्झोउमा रहेको होटल भत्किएपछि अरु ४० जनाको पुरिएका छन् । फसेका ७१ मध्‍ये ४६ जनालाई उक्त भवनबाट उद्दार गरिएको छ भने गम्भीर भएकालाई अस्पताल भर्ना गरिएको छ । पाँच तले भवन […]

रंगहरुको पर्व होली आज ईच्छा विपरित रंग दले कारवाही

सुर्खेत : आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावका साथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-26)

ट्रक तथा ट्याक्टर व्यावसायीको २१ औं बार्षिक साधारण सभा

सुर्खेत : मध्य–पश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यावसायी संघ सुर्खेतको २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । भने अधिवेशन भने केही समयका लागि सारिएको छ साथै अधिवेशन नहुन्जेल सम्मको लागि बर्तामानको समितिले नै निरन्तता दिने मध्य–पश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यावसायी संघ सुर्खेतका प्रमुख रमेश राईमाझीले बताए । उनका अनुसार कार्याक्रममा व्यावसायीमा आवद्धभएका सदस्य […]

सवारी दुर्घटना न्युनिकरण गर्न नगरपालीका द्धारा प्रहरिलाई ट्राफिक होडिङ्ग वोर्ड वितरण

दुर्गा विसी फाल्गुन : सल्यानको नगाड कुपिण्डे नगरपालीकाको आर्थिक सहयोगमा सल्लीवजारमा ट्राफिक होडिङ्ग वोर्ड राखिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्नका लागि सल्लीवजारका विभिन्न स्थानमा ट्राफिक होडिङ्ग वोड राख्ने काम गरिएको छ । वजारमा सवारी दुर्घटना वृद्धिसँगै बनगाड कुपिण्डे नगरपालीकाको करिव ८० हजार लागतमा ट्राफिक होडिङ्ग वोड निमार्ण गरिदिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारि […]

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

सल्यान : सुर्खेतको सिम्ता गाउपालिकामा जेहेन्दा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । माद्यमिक विद्यालय लापुमा स्थापना गरिएको अक्षकोषबाट छात्रवृत्ति वितरण गरिएको हो । ५० हजार राशीको यामु शाही अक्षयकोष छात्रबृति वितरण गरिएको हो । करिव एक वर्ष अगाडी स्थापना गरिएको अक्षयकोषको व्याजबाट प्राप्त रकम ३६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको […]

केन्द्र विवादमै रुमलिए स्थानीय सरकार

सुर्खेत : गत मंसिर १८ गते कालिकोटको तिलागुफा नगरपालिकाको केन्द्र परिवर्तनको विषयलाई लिएर स्थानीयले तीन दिनसम्म आन्दोलन गरे । नगरपालिकाले ३१ महिनापछि मंसिर १६ गते केन्द्र विवाद टुङ्गाउन मतदान ग¥यो । पालिकाका ५७ सदस्यमध्ये ३७ जनाले केन्द्र परिवर्तनको पक्षमा र १० जनाले विपक्षमा मतदान गरे । मेयर उप–मेयरलगायत बाँकी सदस्यहरुले भने मतदानमा भाग लिएनन् । […]