सवारी दुर्घटना न्युनिकरण गर्न नगरपालीका द्धारा प्रहरिलाई ट्राफिक होडिङ्ग वोर्ड वितरण

दुर्गा विसी

फाल्गुन : सल्यानको नगाड कुपिण्डे नगरपालीकाको आर्थिक सहयोगमा सल्लीवजारमा ट्राफिक होडिङ्ग वोर्ड राखिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्नका लागि सल्लीवजारका विभिन्न स्थानमा ट्राफिक होडिङ्ग वोड राख्ने काम गरिएको छ ।

वजारमा सवारी दुर्घटना वृद्धिसँगै बनगाड कुपिण्डे नगरपालीकाको करिव ८० हजार लागतमा ट्राफिक होडिङ्ग वोड निमार्ण गरिदिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारि दिनु भएको छ । ट्राफिक नियमन पालन,तिव्र गतीमा सुधार लगाएतका काममा सचेतीकरण गर्ने वताएको छ । आज इलाका प्रहरि कार्यालय सल्लीवजारका इन्चार्ज प्रेमवहादुर वोहरालाई नगर प्रमुख गोविन्द कुमार पुनले गती समिती ३ वटा,नो पार्किङ्ग ३ वटा र ट्राफिक होडिङ्ग वोर्ड ४ वटा हस्तान्तरण गर्नु भएको छ ।

नगर प्रमुख पुनले नगरको आर्थिक सहयोगमा वनेका सवारी दुर्घटना न्युनिकरण गर्नका लागि वनेका ट्राफिक होडिङ्ग वोर्डहरुले दुर्घटना कमि ल्याउने र वजारमा तीव्र गतीलाई कमी ल्याउन सहयोग गर्ने आशा राख्नु भएको छ । वजारमा तीव्ररुपमा हुईकिने सवारी साधानलाई समेत कडाई गर्न अनुरोध गरिएको छ । ट्राफिक होडिङ्ग वोर्ड प्रहरिलाई हस्तान्तरण गर्न इलाका प्रहरि कार्यालय सल्लीवजार पुग्नु भएका नगर प्रमुखले ४ महिना वसेर सरुवा हुनु भएका इलाका इन्चार्ज प्रेमवहादुर वोहराको समेत विदाई गर्नु भएको

सवारी दुर्घटना न्युनिकरण गर्न नगरपालीका द्धारा प्रहरिलाई ट्राफिक होडिङ्ग वोर्ड वितरण

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

सवारी दुर्घटना न्युनिकरण गर्न नगरपालीका द्धारा प्रहरिलाई ट्राफिक होडिङ्ग वोर्ड वितरण

ट्रक तथा ट्याक्टर व्यावसायीको २१ औं बार्षिक

Leave a comment

Your email address will not be published. Required fields are marked *