राउटेलाई सहरले बिगा‍¥यो ! ‘तिमीलाई सहरको राजा मान्छौं, हामीलाई जंगलको राजा किन नमान्ने ?’

सुर्खेत : प्रशासनिक र राजनीतिक हिसाबले हेर्ने हो भने नेपाल ७७ जिल्लामा बाँडिएको छ । सात प्रदेशमा बाँडिएको नेपालमा कर्णाली प्रदेश जम्मा १० जिल्ला मिलेर बनेको छ । कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा विकटता मात्रै होइन, विविधता पनि बोकेको छ । कर्णाली यस अर्थमा पनि फरक छ कि त्यहाँ लोपोन्मुख जातिमा सुचीकृत राउटे जातिको बसोबास […]

चार नाकाबाट मात्रै आउजाउ गर्न पाइने

काठमाडौं : कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द […]

हिमेश बने कमेडीको ‘च्याम्पियन’

काठमाडौं : नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन् ।  दर्शकको भोटका आधारमा उनी विजेता घोषित भएका हुन् ।  विभिन्न चरण पार गर्दै सुमन, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए । सुमन र खड्गबहादुर एकपटक आउट भईकन वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए ।विजेताले २५ लाख […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-02)

कर्णाली प्रदेशको कोपिला भ्यालीे एउटा बेग्लै स्कुल

फागुनको २३ गते शुक्रबार साँझमा सुर्खेतमा रहेको कोपिला भ्याली स्कुलको गेटमा पुग्दा सिमसम पानी परिरहेको थियो । जेमी मेकडोनाल्डको मोटरसाइकलको पछाडि बसेर सिमसिमे पानीमा भिज्दै त्यहाँ पुग्दा मेरो मनमा चै त्यो स्कुल र २०१५ कि सिएनएन हिरो म्यागी डोएनको कामबारेको कौतुहलता मात्र थियो । बाटोको झरी र हिलो छिचोल्दै झिसमिसे साँझमा हामी त्यहाँ पुगेका थियौं […]

श्रम स्विकृति बन्द

सुर्खेत : कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण प्रदेश पनि श्रम बन्द गरिएकोे छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित गरेपछि प्रदेशबाट पनि श्रम स्विकृति बन्द गरिएको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ । शुक्रबार सूचना जारी गर्दै कार्यालयले अर्काे सूचना नआएसम्म श्रम स्विकृति बन्द गरिएको छ । कार्यालय निमित्त बरिष्ठ […]

दुर्घटना बीमा कार्यक्रम हतारमा सम्झौता, फुर्सदमा कार्यान्वयन

सुर्खेत : गएको असोज १ गते कर्णाली प्रदेश सरकारले सबै नागरिकको प्राकृतिक विपद जोखिम (सामूहिक दुर्घटना बीमा) गरेको घोषणा ग¥यो । आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच दुर्घटना बीमा कार्यक्रममा सम्झौता भयो । सम्झौतापछि हरेक नागरिकको स्वतः दुर्घटना बीमा भएको घोषणा गरियो । कुनै पनि नागरिकको प्राकृतिक प्रकोपबाट मृत्यु भएमा मृतकका […]

वर्षाको खुसी लुक्स

अभिनेत्री वर्षा शिवाकोटी जति खुसी कुनै अभिनेत्री कोही छैन होला !  यो हामीले भनेको होइन, उनको इन्स्टाग्रामले भनेको हो । हालै उनले फरक–फरक लुक्सका तस्बिर पोस्टेकी छन् । उनको यो खुसी फिल्म हिट हुनुमा भन्दा पनि फरक–फरक लुक्सका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दाका कारण प्राप्त भएको हो । उनले सार्वजनिक गरेका तस्बिरमा हेर्ने हो भने […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-01)

एक वर्षभित्रै टूलेनको सडकमा रारा सरर….नाग्म–गमगढी सडक स्तोरोन्नतीका लागि सम्झौता

  सुर्खेत : कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा पुग्ने स्थलमार्गको रुपमा एक मात्र विकल्प कर्णाली राजमार्गको नाग्म–गमगढी सडक खण्ड हो । तर कच्ची सडकका कारण रारा पुग्ने जोसुकै पर्यटक र यात्रुहरुले सास्ती झेल्नु परेको छ । सडक बनेको एक दशक बित्यो । तर स्तोरोन्नतीको काममा निकै ढिलाई हुदाँ यात्रुहरुले सास्ती भोग्नु परेको हो । नाग्म–गमगढी […]

‘विश्वविद्यालयलाई उत्कृष्ट बनाउँछु’

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय का नवनियुक्त उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई चार वर्षमै देशकै उत्कृष्ट विश्वविद्यालय बनाउने बताएका छन् । बिहीबार पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । जनताकै आन्दोलनको बलमा विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै सिंहले जनताको लगानी जुटाउँदै जनताकै विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका हुन । बिहीबार पदभार ग्रहण गर्दै सिंहले भने […]

डाक्टर बन्ने सपना थियो, निर्माण व्यवसायी भएँ

जिन्दगीमा के बन्छु भन्ने लक्ष्यको तय स्वंयम होस् वा कसैको प्रेरणाबाट गरिने हो । बाल्यकालबाट उक्लिदैँ गर्दा त्यो खुड्किला दौडिदै, हुर्किदै, पढ्दै र बुझ्दै जाने रफ्तारमा भने अर्कै मोडमा बटारिदिन्छ । अब्राहम लिंकनले भनेका छन्, ‘म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणि छु ।’ तर यो कथनलाई […]

मुला खेतिप्रति सल्यानका किसानहरुको आकर्षण बढ्दै

सल्यान : सल्यानमा पछिल्लो समय मुला खेतिप्रती किसानहरुको आकर्षण बढ्दै गएको छ । पहाडी जिल्लामा अवस्थित सल्यानका बेशी फाँटहरुमा बीउ उत्पादनको लागि किसानहरुको मुला खेतितर्फ आकर्षण बढ्दै गएको हो । अहिले शारदा नदिका फाँटहरुमा गहुँ खेतिभन्दा मुला खेतितर्फ किसानहरु आकर्षित भएका छन् । गहुँ रोप्ने कार्तिक, मंसिरको समयमा मुला रोपिन्छ भने बैशाख, जेठ तिर उत्पादित […]