दैलेखबाट फर्काइए भारतीय प्रहरी
दैलेख : भारतको हरियाणा प्रदेशबाट बर्दीसहित भारतीय प्रहरी दैलेख पुगेका छन् । तीनजना प्रहरी बर्दीमा नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी तीन जना भारतीय प्रहरी दैलेख सदरमुकाममा पुगेका हुन् । भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको थियो […]



