मध्यपश्चिमाञ्चल विश्वविद्यालयको चैत महिना हुने पठनपाठन बन्द
सुर्खेत : विश्वभर फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले पढनपाठन बन्ध गरेको छ । कोरना भाइरस विषय लिएर नेपाल सरकारले २०७६/१२/ ०५ गतेको कोभिड–१९ को संक्रमण, रोगथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको निर्यण अनुसार अर्को सुचना प्रकाशन नहुदा सम्मको लागि छैत ६ गते देखि चैत मसान्त सम्म पठनपाठन […]



