दैलेखमा १४ वटा ग्यास जफत
अमर सुनार दैलेख : दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी निरीक्षक नैनबहादुर साउद र पत्रकार सहितको टोलीले ग्यास बिक्रेताको पसलहरु अनुगमन गर्दा दैलेख १४ वटा ग्यास जफत गरेको छ । कोरोना भाइरसको प्रभावले आयात कमी भएको बाहना बनाउदै व्यापारीहरुले ग्यास लुकाएर अभाव सिर्जना गर्ने, बढी मूल्यमा बिक्री गर्ने गरेको सिकायतका आधारमा प्रशासनले […]



