कोरोना प्रभाव : डोल्पाका बजारमा महंगि बड्यो, उपभोक्ता मारमा
रामचन्द्र न्यौपाने डोल्पा : हिमाली जिल्ला डोल्पामा दैनिक उपाभोग्य सामाग्रिको मुल्य बढ्दै गएको छ । कोराना भाइरसका कारण नाका बन्द भएर खाद्ययान आपुर्ति कम भएको भन्दै ब्यापारीहरुले उपभोग्य सामाग्रिमा अघिपछिको मुल्य भन्दा दुई देखि तीनसय सम्म धेरै रकम अशुल्ने गरेको पाईएको छ । आईतबार र सोमबार लगातार दुई दिन डोल्पाका मुख्य बजारको रुपमा रहेका सदरमुकाम […]



