महिला कर्मचारीले सुत्केरी विदा ६ महिनासम्म पाउनुपर्छ : मनमाया काउजा
विसं २०४३ साल असोज १५ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा जन्मिएकी मनमाया काउजाले हाल हुलाक निर्देशनालय अन्तर्गत सुर्खेत डाँक सेवा कार्यालयको नेतृत्व सम्हालेकी छिन् । आमा ललितकला र बुवा दलबहादुर काउजाकी उनी पाँचौं सन्तान हुन् । शिक्षकको जागिर त्यागेर अहिले निजामति सेवामा प्रवेश गरेकी मनमायाको सपना भने अब प्रमुख जिल्ला अधिकारी (सीडीओ) […]



