YUGAAWHAN NATIONAL DAILY (2076-12-12)

कोरोनाबारे अगुवा नै भ्रममा

सुर्खेत, १८ चैत । जुम्लाको चन्दननाथनगरपालिकास्थिततलिचौरका बासिन्दाले कोरोना भाइरसको संक्रमणबाट बच्नभन्दै पञ्चबलि नै दिए । गाउँमा कोरोनाको त्रास बढेपछि स्थानीयभगवती देवीको पूजापाठ गरेर स्थानीयले बलि चढाएका हुन् । गाउँमा कोरोनाको संक्रमण नफैलियोस् भन्दै स्थानीयहिजोआज देवीदेउताको पूजागरिरहेका छन् । कालिकोटको तिलागुफानगरपालिकामापनि स्थानीयले कोरोनाबाट बच्नभन्दै बलि चढाउन थालेका छन् । स्थानीयले आफ्नो कुल देउता मष्टोको पूजापाठ गर्दै […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-11)

क्वारेन्टाइनमा राख्नखोज्दा आत्महत्याको प्रयास

अन्नपूर्णपोष्ट अनलाइनबाट साभार सुर्खेत, १८ चैत ः शनिबार नेपालगंजबाट १३ जनाको टोली डोल्पाको दुनै सदरमुकाममा पुग्यो । जसमा तीन जना शे–फोक्सुण्डो गाउँपालिका र अरु सबै डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय हुन् । डोल्पोबुद्ध गाउँपालिकाले आफ्नो स्थानीय तहका नागरिकलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि बाँकी शे–फोक्सुण्डो गाउँपालिका ५ की ङाचोक गुरुङसँगै तीन जना महिलालाई जिल्ला सदरमुकामस्थित क्वारेन्टाइनमा राख्ने […]

यौन सम्पर्क गर्दा कोरोना भाइरस सर्छ ?

एजेन्सी के यौन सम्पर्कका कारण कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको होला तर संकोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ । यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडियो वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडियोकी […]

कोरोना प्रभाव ः सुर्खेतमा ४ कैदी जेलमुक्त

इकान्तिपुरबाट साभार सुर्खेत, १८ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले कारागारमा चाप घटाउन कैद मिनाहा गर्ने निर्णय गरेअनुसार सुर्खेत जिल्ला कारागारबाट ४ जना कैदी छुटेका छन् । सोमबार जिल्ला अदालतको आदेशबाट चारजना जेलमुक्त भएका हुन् । जेलर लक्ष्मी खरेलका अनुसार १ वर्षभन्दा कम कैद सजाय तोकिएका, आचरण राम्रो भएका र कैद […]

अनेरास्ववियू नेता अधिकारीद्धारा विपद काेषमा १० हजार

तुलराज पाण्डे कालिकोट, १७ चैत । अनेरास्ववियूका नेता ममता अधिकारीले नेपाल सरकारको कोरोना भाईरस रोकथाम तथा उपचार कोषमा जन्मदिनमा हुने खर्च वापतको १० हजार रकम जम्मा गर्ने भएकी छन्। अनेरास्ववियू मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका नेता तथा छात्रा एकता समाजका अध्यक्ष ममता अधिकारीले आफ्नो जन्म दिनमा साथीभाईहरुलाई जम्मा गरी भिडभाड गर्दे फजुल खर्च गर्नुभन्दा कोरोना भाईरसका विरुद्ध […]

चामुण्डामा ४५ बेडको क्वारेन्टाइन कक्ष निर्माण

नविन सुवेदी दैलेख, १७ चैत्र । दैलेखको चामुण्डाबन्द्रासैनी नगरपालिकाले कोराना भाइरस (कोभिड १९) को संक्रमणलाई लक्षित गरेर ४५ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । वडा नम्बर ३ को चामुण्डा क्याम्पस, वडा नं. ५ को जनता मा.वि बस्तेकोट र वडा नं. ९ को भैरव मा.वि डौसुरमा १५÷१५ वेटको गरेर ४५ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको […]

विपद् कोषमा १२ लाख ५० हजार जम्मा

सुर्खेत, १७ चैत । कर्णाली प्रदेश सरकारको विपद् कोषमा सोमबार मात्रै विभिन्न बैंक, सहकारी, सामाजिक संघ संस्थाह?ले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा सोमबार मात्रै १२ लाख ५० हजार रकम जम्मा भएको छ । सिटिजन्स बैंक सुर्खेतले ७ लाख, सिद्धार्थ […]

कर्णालीमा परीक्षण नौ जनामै देखिएन कोरोना

सुर्खेत, १६ चैत । कर्णालीमा कोरोना रोकथाम र नियन्त्रणका लागिप्रयास जारी छन् । यहीक्रममा कोरोना भाइरसको संक्रमण भएको आशंकामाहालसम्म कर्णालीबाट १४ जनाको नमूना काठमाण्डौ पठाइएको छ । जसमध्ये आइतवारसम्म नौ जनाव्यक्तिको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अर्थात उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टी भएको हो । भारत लगायतअन्य देशबाटआएकाहरुको नमूना परीक्षणका लागि पठाइएको […]

राष्ट्रिय संकटमा पनि यत्रो जालझेल ः सूर्य थापा

नरेश के.सी. भैरहवा, १७ चैत । प्रधानमन्त्री के.पी शर्मा ओलिका प्रेस सल्लाहकार सुर्य थापाले यतिबेला सरकारको विरोध गर्ने बेला नभएको बताउनुभएको छ । उहांले सरकारका मन्त्रीहरुमाथि अनाहकमा जनतामा भ्रम फैलाउने ढंगले पालैपालो नियतबश आक्रमण भईरहेको भन्दै त्यसको कडा अलोचना समेत गर्नुभएको छ । थापाले भन्नुभएको छ, ‘खासमा यो व्यक्ति विशेषभन्दा नेकपा माथिको ‘गजेटेड“ दलाल र […]

बिपन्न परिवारलाई तीन लाखको खाद्यान्न बितरण

मिना खड्का सल्यान, १७ चैत । सल्यानको दार्मा गाउँपालिकाकोे एक सय ५० भन्दा बढी विपन्न घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न बितरण गरिएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको निर्णयलाई सहयोग गर्न र विपन्न जनतालाई समस्यामा पर्न नदिन दार्मा गाउँपालिका वडा नं. ५ का विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो । वि.पि. बिचार […]

सिम्तामा ‘देश’ बाट आएका दुई जनामा ज्वरो

सुर्खेत (सिम्ता), १७ चैत । सिम्ता गाउँपालिका सुर्खेतले एकै दिनमा भारत र तेस्रोमुलकबाट आएका आफ्ना नागरिकहरुको विवरण तयार गरेको छ । कोरोना भाईरसको सन्त्रास (कोभिड–१९) नियन्त्रण, रोकथामका लागि स्वास्थ्य अवस्था सहितको विवरण संकलन गरिएको हो । सिम्ता गाउँपालिकाले संकलन गरेको स्वास्थ्य अवस्थासहितको विवरणमा भारत र तेस्रोमुलुकबाट (देशबाट) फकिएका २ जना नागरिकमा ज्वरो देखिएको जनाइएको छ […]