बुझौं कोरोनाको नालीबेली र यसलाई यसरी जितौं
कोरोना (कोभिड-१९) के हो ? : नोबल कोरोना भाइरस एउटा नयाँ प्रजातिको भाईरस हो । सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। हाल सम्म भएका केहि अनुसन्धानलाई आधार मान्ने हो भने कोरोना जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले प्रमाणित […]



