खाद्यान्न लिएको जीप दुर्घटना
दुर्गा विसी, २० चैत्र । सल्यानको बनगाड कुपिण्डे वडा ७ लेखसँग्रही हँुदै गैरीकटेरी खाद्यान्न छोडेर फर्केने क्रममै लु १ त ७७३३ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ । सल्लिवजारबाट खाद्यान्न लिएर लेखसँग्रही गएको जनाएको छ । जिपमा सवार चालक र सहचालक भनेर हामफालेर वाचेका छन् भने जीप भिरबाट २ सय मिटर तल खसेको छ । […]



