वीरेन्द्रनगरमा २ करोडको कोरोना नियन्त्रण, उपचार कोष स्थापना
सुर्खेत, २४ चैत । वीरेन्द्रनगर नगर कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिकाको बाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा रहेको रकम कारोबार गर्ने गरी २ करोडको कोष स्थापना गरिएको हो । कोषमा हाल नगर स्तरिय ठुला ४ वटा […]



