कोरोना परिक्षण कछुवा गतिमा, ७ दिनमा ७३ जनाको नमूना परीक्षण
सुर्खेत, २७ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको आज ७ दिन पुगेको छ । सात दिनको अवधिमा ७३ जनाको स्याम्पल परीक्षण गरिएको छ । आज साँझ ६ बजेसम्म ७३ जनाको परीक्षण सकिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार २० गते ४, २१ गते […]



