विदेशबाट आएका ४६ जनाकै रयापिट टेष्ट नेगेटिभ
दुर्गा विसि/ सल्यान(सिम्ता), २९ चैत्र । सुर्खेतको उत्तरी पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँपालिकाले विदेशबाट अाएका अाफ्ना नागरिक रर्यापिट डाइगोनिस्टीक परिक्षण गरेको छ ।याे परिक्षण गर्ने कर्णाली प्रदेशको पहिलो स्थानीय तह भएको जनाएको छ । अन्य कुनै स्थानीय तहले याे विधि प्रयोग गरेको छैन । भारत तथा विदेशबाट आएका नागरिकको रर्यापिट टेष्ट शनिबार गरिँदै छ । […]



