उच्च तहका पाँच नेतादेखि टोल कमिटी परिचालन

इन्चार्ज शर्मा र सहइन्चार्ज कँडेल : अन्तरप्रदेश, अन्तर सरकार समन्वय चौरजहारीमा  : कालि बहादुर मल्ल (सहइन्चार्ज) जुम्लामा  : गोरख बोगटी (प्रदेश अध्यक्ष) सुर्खेतमा  : माया प्रसाद शर्मा (प्रदेश सचिव) सुर्खेत, २ बैशाख । कोरोना भाईरस (कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । नेपालमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । नेपाल सरकारले चैत्र […]

क्वारेन्टनाईनबाट फर्किएका : अत्यासलाग्दो बसाई, बाँचेर घर आइयो

बीबीसी न्यूज नेपालीबाट सुर्खेत, २ बैशाख । चामुण्डाविन्द्रसैनी दैलेखका तिलकप्रसाद देवकोटा दुई हप्ताको क्वारन्टीन बसाइपछि घर फर्किएका छन् । सुर्खेत वीरेन्द्रनगरमा रहेको क्वारन्टीनको ‘अत्यासलाग्दो बसाई’पछि घर फर्किन पाउँदा खुशी लागेको उनले बताए । घर खर्चको जोहो गर्न उनी गत पुसमा ’कालापार’ (भारत) गएका थिए । भारतमा लकडाउन भएपछि नैनीतालबाट ३ दिन लगाएर महेन्द्रनगर आएर अलपत्र […]

२०७६ काे कर्णाली : भेरीबबई ब्रेक थ्रु देखि अध्यक्ष घुस काण्ड

नेपाल समयबाट सुर्खेत, २ बैशाख । २०७६ साल कर्णाली प्रदेशका लागि त्यति प्रिय भएन। सुरुवाती चरणमा भेरी बबई डाईभर्सनको ‘ब्रेक थ्रु’ ले थोरै भए पनि आशा जगायो । तर प्रदेश प्रमुखको नियुक्तिदेखि कोरोना भाइरसको महासंकटको घडीसम्म आइपुग्दा कर्णालीले पुरानै नियति भोग्नु प¥यो । कात्तिक १७ गते संघीय सरकारले प्रदेश प्रमुख फेरेको मात्रै होइन, कर्णालीको भाग […]

ट्याक्टर दुर्घटनामा ८ बालबालिका घाइते

दैलेख, १ बैशाख । आठबीस नगरपालिका वडा १ सात्तला झुँजको धनबीरे गडा नजिक ट्याक्टर दुर्घटना भएको छ । सोमबार दिउँसो करिब ४ः३० बजेतिर कर्णाली प्रदेश ०२००१ त ००५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ८ जना बालबालिका घाइते भएका छन् । जसमा घाइते मध्ये ६ जना बालकहरु ११ बर्षिय निराजन रावत, १२ बर्षिय खगेन्द्र नेपाली, १० बर्षीय […]

हुम्लामा सन्तानको नाम कोरोना र भाइरस

रासस सिमकोट, १ वैशाख । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । […]

चामुण्डा क्वारेन्टाइनमा बसेका ११२ जना घर फर्किए

चामुण्डा (दैलेख), १ बैशाख । चामुण्डाविन्द्रासैनी नगरपालिकाले क्वारेन्टाइनमा बसेका १ सय १२ जनालाई घर पठाईएको छ । आइतबार नगरपालिकाले कर्णाली प्रदेश प्रयोगशालामा स्वाव पठाइएकोमा परीक्षणले कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टी भएपछि क्वारेण्टाइनमा राखिएको १४ औँ दिनमा पाँच वटा क्यारेन्टाइन बस्ने १ सय २० जना मध्य १ सय १२ जनलाई घरमा पठाइएको हो । जसमध्य ८ […]

विदेशबाट फर्किनेको परीक्षण गर्न कर्णालीमा आरडीटी किट

इकान्तिपुरबाट सुर्खेत, १ बैशाख । विदेशबाट फर्किएकामा कोरोना संक्रमणबारे परीक्षण गर्न कर्णालीका १० वटै जिल्लामा ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट पठाउन थालिएको छ । किट जिल्लामा पुगेसँगै परीक्षणका लागि स्वास्थ्यकर्मी गाउँगाउँमा खटिन थालेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सबै जिल्लामा ५ हजार किट नमुना संकलनका लागि पठाइनेछ । बाहिरबाट फर्किएकाको तथ्यांकअनुसार जिल्लामा किट पठाइएको […]

मेरो स्मृतिमा ‘युगआह्वान’

कमलेश डिसी/सहायक डिन मानविकि र सामाजिक शास्त्र संकाय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत युगआह्वानको प्रकाशन यात्रा २० औं वर्षमा प्रवेश गरिसकेको छ । दुई दशकपूर्णको त्यो क्षणलाई सम्झदा मनै प्रफुल्ल भएर आउँछ । उतिबेला पत्रकार महासंघ सुर्खेत शाखाको सभापति थिएँ र पार्टीमा तत्कालिन एमाले प्रचार विभागको अञ्चल कमिटीको सदस्य पनि थिए । मेरा राजनीतिक गुरु र सहपाठी […]

युगआह्वान : विगतदेखि वर्तमानसम्म

युवराज शर्मा/निवर्तमान सम्पादक हाल : उपप्राध्यापक तथा पत्रकारिता र आमसञ्चार शिक्षण समिति प्रमुख मध्यपश्चिम विश्वविद्यालय विश्वविद्यालय, सुर्खेत रेडियोभित्र स–साना मान्छे हुन्छन् र तिनीहरु बोल्छन् भनेर चुप लगाउनु हुन्थ्यो मेरी हजुरआमाले मलाई सानो छदा । हजुर बुवाकै पालादेखि दलिनमा झुण्ड्याइएको लाइसेन्सप्राप्त रेडियो बजिरहदा रेडियो कसरी बज्छ भन्ने मेरो प्रश्नको उत्तर दि“दै हजुरआमाले मेरो उत्सुक मनलाई बुझाउन […]

कर्णालीमा काेराेना कहर : मन्त्री हेलिकोप्टरमा, औषधी खच्चडमा

सुर्खेत, १ बैशाख । चैत १९ गते कर्णाली प्रदेश सरकारले दुर्गममा औषधि वितरण गर्न भन्दै हेलिकोप्टर चार्टर ग¥यो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल हेलिकोप्टरमै हुम्ला, डोल्पा र मुगु पुगे । केन्द्र सरकारले पठाएको केही पीपीइ सेट, सर्जिकल मास्क, ग्लोव्स, सिटामोल, ब्रोसर र सेनिटाइजर लगायतका सामग्री पनि वितरण भयो । कोरोना […]

प्रकाशकीय : हाम्राे प्रकाशनको दुई दशक

युगआह्वान दैनिक प्रकाशन सुरु भएको १९ वर्ष पुरा भएको छ । २०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई प्रकाशन प्रारम्भ भएको यस पत्रिका आजदेखि २० औं बर्षमा प्रवेश गरेको छ । लामो समय साप्ताहिक हुँदै प्रकाशनलाई निरन्तरता दिएकोमा २०६६ चैत्र २९ गतेदेखि दैनिक प्रकाशन प्रारम्भ भएको थियो । सुर्खेत, दैलेख र जाजरकोट […]

2077-01-01

YUGAAWHAN NATIONAL DAILY (2077-01-01)

सिम्तामा नेकपाले बाँड्यो सावुन

दुर्गा विसि सुर्खेत, ३०  चैत्र, । सुर्खेत सिम्ता गाउँपालिका वडा १ नेकपाले ६ सय ८० घरपरिवारलाई सावुन वितरण गरेको छ । काेभिड-१९ काे राेकथाम र जनचेतनामूलक सन्देश दिदै घरघरमा पुगेर साबुन बाड्नुका साथै यश वारे सचेतना दिने उदेश्यले समेत अभियान चलाएको छ । प्रती घरपरिवारलाई २ वटा सावुन समेत प्रदान गर्दै सिम्ता वडा नं १ […]