के हो र्यापिड टेष्ट ? यसले कसरी काम गर्छ ?
किन र्यापिड किटले पोजिटिभलाई पनि नेगेटिभ र नेगेटिभ भएकालाई पनि पोजिटिभ देखाइरहेछ ? काठमाडौं, ४ बैशाख । कोरोना रोग लागेको वा नलागेको थाहा पाउनका लागि द्रुत गतिमा गरिने टेष्ट हो, आरडिटी अर्थात् ¥यापिड डाइग्नोष्टिक टेष्ट । कोरोना संक्रमणको अवस्थालाई प्रारम्भिक रुपमा हेर्नका लागि यो टेष्ट किटको प्रयोग गर्ने गरिएको छ । नेपालमा पनि कोरोना सक्रमणको […]



