कर्णालीमा ‘वुहान मोडल’ मा चिकित्सक परिचालन

नेत्र शाही जुम्ला, ५ वैशाख । कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कर्णाली प्रदेशभरी चीनको वुहान शहरमा गरिएको मोडल अनुसारको स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान संचालन गर्ने भएको छ । प्रतिष्ठानले ६० जना स्वास्थ्यकर्मी खटाएर प्रत्येक स्थानीय तहमा १०÷१० जना परिचालन गरेर यहाँको स्वास्थ्य अवस्थालाई मजबुद बनाउने प्रयास […]

कोरोनाको कहर : अलपत्र परे दुई हजार यौनकर्मी

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित जिबी रोडमा २ हजार यौनकर्मी महिला अलपत्र परेका छन् । उनीहरुका २ सय भन्दा धेरै बालबालिकासमेत अलपत्र परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा यौन व्यवसायमा प्रतिबन्ध भएपनि नयाँ दिल्लीसहित विभिन्न सहरमा रेड लाइट एरिया अहिले पनि कायम रहेका छन् । नयाँ दिल्लीको अजमेरी गेटबाट लाहौरी गेटसम्मको दुई किलोमिटर […]

दैलेखका ११३ र जाजरकोटका २०३ को र्यापिड टेस्ट नेगेटिभ

सुर्खेत, ५ बैशाख । कोरोनाको संक्रमण बढ्दै गएपछि विदेशबाट घर फर्कनेहरूको क्रम बढ्दो छ । दैलेखमा भारत र अन्य मुलुकबाट आउनेहरूको संख्या १५ सयभन्दा बढी पुगिसकेको छ । दैलेखका ११३ जना र जाजरकोटका २०३ जनाको रयापिड टेष्ट नेगेटिभ देखिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र जिल्ला स्थित अस्पतालले गरेको ¥यापिड टेष्टमा नेगेटिभ देखिएको […]

शिव मन्दिरका पुजारीलाई राहत

सुर्खेत,५ बैशाख । सुर्खेतस्थित उत्तर गंगजलेश्वर शिव मन्दिरमा रहेका पुजारीले राहत पाएका छन् । हप्तौंदेखि भोकभोकै पुजाँपाठ गरिरहेका पुजारीलाई वीरेन्द्रनगर नगरपालिकाले राहत उपलब्ध गराएको हो । नगरपालिकाको वडा नम्बर २ र शिव मन्दिर व्यवस्थापन समितिले आश्यक राहत उपलव्ध गराएको छ । विश्वभरी फैलिएको कोरोना महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि शिव मन्दिरका पुजारी पनि समस्यामा परेका […]

कालिकोटमा विपन्नलाई नगदसँगै खाद्यन्न

कालीकोट, ५ बैशाख । तथ्यांक संकलनमै अल्झिएका यहाँका स्थानीय तहले राहत वितरण सुरु गरेका छन । लामो समयको लकडाउनका कारण समस्यामा परेका यहाँका श्रमिक तथा असहाय वर्गलाई राहत वितरण गरेको हो । स्थानीय तहले मापदण्ड नै बनाएर अभिभावक नभएका, आयस्रोत नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न समस्या […]

खेलाडीको खातामा धमाधम रकम

काठमाडौं, ५ बैशाख । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूले झन्डै चार महिनापछि सरकारले घोषणा गरेको पुरस्कार रकम धमाधम पाउन थालेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा पदक जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताए पनि वैशाख पहिलो साताबाट […]

अब फेरि प्रेममा फसिँदैन : मोडल रुविना

पछिल्लो समय गाईजात्रा कार्यक्रममा स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन, रुविना अधिकारी । नेपालगञ्ज धम्बुजीचोककी रुविनाले महजोडीलगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा ‘बर्दिया बाँसगढी महोत्सव’ मा नृत्य गरेर कलायात्रा थालेकी हुन् । कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सबाट ‘ब्याचरल इन पब्लिक हेल्थ’ अन्तिम वर्षमा अध्ययनरत […]

‘दुई हप्तापछि मात्रै कर्णालीमा कोरोनाको जोखिम थाहा हुनेछ’

ओम आचार्य (संयोजक) कर्णाली प्रदेश प्रयोगशाला कर्णालीमा कोरोनाको वास्तविक अवस्था थाहा पाउन अझै दुई हप्ता लाग्छ । अबको दुई हप्तापछि मात्र बाहिरबाट आएका धेरैको नमूना परीक्षण हुन्छ । त्यसपछि मात्रै कोरोनाको जोखिम कति छ भन्न सकिन्छ । यदी अबको दुई हप्तापछि पनि कोरोनाको संक्रमण देखिएन भने मात्र कर्णालीमा कोरोनाको जोखिम कम छ भन्न सकिन्छ । […]

नाक र मुख नछुट्टिएको बच्चा जन्मिएपछि….

दैलेख, ५ बैशाख । जिल्लाको आठबीस नगरपालिका–७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य […]

2077-01-05

YUGAAWHAN NATIONAL DAILY (2077-01-05)

विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु

चाँदनी हमाल काठमाडौँ, ५ वैशाख । कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट संक्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिका र बेलायतमा बढी प्रभावित बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट पुष्टि भएको […]

धनगढीले कोरोना देखाएकाको अन्तिम रिपोर्ट आउँदै, गाउँशिल गरी र्यापिट टेष्टमा तिव्रता

सुर्खेत, ५ बैशाख । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । धनगढीको प्रयोगशालाले पोजेटिभ देखाएपछि पुनःपरिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । केन्द्रीय प्रयोगशालाको रिपोर्ट आउन भने केही दिन […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा र अन्तरराष्ट्रिय शैक्षिक संस्थाबिच सम्झौता

सुर्खेत, ४ बैशाख । मध्यपश्चिमान्चल विश्वविद्यालय र अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त तथा अनलाइन शिक्षामा काम गर्ने शैक्षिक संस्था Open Education Resource for Universities (OERu) बीच MOU सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र OERu तर्फ वेनी म्याकिन्टस (पि.एच.डि.) बीच सम्झौता सम्पन्न भएको हो । OERu संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको […]