भेरीगंगाबाट ३३ घर फर्किए
सुर्खेत, ८ बैशाख । भेरीगंगा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनबाट ३३ जना घर फर्किएका छन् । कोभिड–१९ को ¥यापिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई घर पठाइएको हो । भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य (ढकाल) का अनुसार क्वारेन्टाइनमा हालसम्म बसेका १६१ को रयापिड टेष्ट गराइएको छ । आइतबार मात्रै ५१ जना क्वारेन्टाइनमा रहेका […]



