सम्पादकीय : फितलो व्यवस्थापन

कोरोनाका त्रासपछि परीक्षणको दायरा बढाउने भनियो । त्यही अनुसार कर्णाली प्रदेशमा पनि कोरोनाको द्रूत परीक्षण (रयापिड टेष्ट) सुरु भयो । तर यतिबेला त्यही द्रुत परीक्षण नै सुस्त गतिमा भएको छ । सरकारी तथ्याकं अनुसार कर्णालीमा बाहिरबाट करिब आठ हजार मानिसहरु भित्रिएका छन् । उनीहरु सबैको कोरोना परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि द्रुत परीक्षण नै […]

विराटनगरको ल्याब परीक्षणमा आठजनालाई कोरोना ‘पोजेटिभ’

काठमाडौं, ९ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको हो। कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘रि–कन्फर्म’ का लागि नमुना […]

कर्णाली प्रहरी प्रमुखमा पन्त

सुर्खेत, ९ बैशाख । गृह मन्त्रालयले हालै बढुवा भएका सबै डीआईजीलाई जिम्मेवारी दिंदै पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका प्रहरी अधिकारीहरुलाई आईजीपी ठाकुर ज्ञवालीले सोमबार दज्र्यानी चिन्ह प्रदान गरेपछि मन्त्रालयले सबै डीआईजीलाई जिम्मेवारी दिएको हो । एसएसपीबाट डीआईजीमा बढुवा भएका १० जना प्रहरी अधिकारीलाई दिइएको […]

सांसद शाहीद्वारा अलपत्रको उद्दार

सुर्खेत, ९ बैशाख । कर्णाली प्रदेश सभा सदस्य करविर शाहीले कर्णाली प्रदेशको सिमाना बबई पुलमा अलपत्र नागरिकहरुको उद्दार गरेका छन् । व्यक्तिगत खर्चमा बस रिजर्भ गरी जाजरकोटका विभिन्न पालिकाका नागरिकहरुको उद्दार गरेका हुन । जाजरकोटका छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिकाका ५० बढी अलपत्र नागरिकको उद्दार गरी जिल्ला पठाएका […]

सांसद शाहको पहलमा ७९ मजदुरको उद्दार

सल्यान (सल्लीबजार), ९ बैशाख । सल्यानका अलपत्र ७९ जना मजदुर नेता शाहकाे पहलमा द्वारा उद्दार सल्यानकाे विभिन्न स्बाथानबाट मजदुरीकाे सिल्सिलामा भक्तपुर इट्टाभट्टीमा काम गर्न गएका ५७ जनालाई घर पठाएको छ । मजदुरिकाे लागि उनीहरु त्यहाँ पुगे पछि डकडाउनका कारण समस्यामा परे पछि उनिहरुलाइ गाडीको व्यवस्था गरी घर पठाएको छ । कपुरकाेट गाउपालिका वडा नं. १ […]

मन्त्री ज्वालाको पहलमा मजदुरको उद्धार

सल्यान, ९ बैशाख । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भक्तपुर इट्टा भट्टामा काम गर्ने अलपत्र मजदुरको उद्दार गरेका छन् । सल्यान जिल्लाबाट काम गर्न भक्तपुर पुगेका चार सय जना मजदुरहरु लकडाउनले अलपत्र परेका थिए । उनीहरुलाई उद्धार गरी कर्णाली प्रदेशको सिमा नाका बबई पुल र कपुरकोटसम्म ल्याइदैछ । मजदुरी गर्न परिवार, बालवच्चासहित बाहिरी […]

भारतमै अड्कियो नेपालको रेल

काठमाडौं, ९ बैशाख । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ । रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच २०७६ चैत १८ गते पहिलो रेल […]

कालीकोटमा मानवअधिकार अनुगमन समिति

तुलराज पाण्डे कालीकोट, ९ बैशाख । कालीकोट जिल्लामा लकडाउनको समयमा जिल्लाको प्रहरी प्रशासनबाट नागरिक अधिकार हनन हुन सक्ने भन्दै कालीकोटका अधिकारकर्मीहरुले सोमवार मानवअधिकार अवस्था अनुगनम समिति गठन गरेका छन् । सामामिक क्षेत्रमा कार्यरत कालीकोटका अधिकारकर्मीहरुको उपस्थितिले कोरोनाका कारण सरकारले जारी राखेको लकडाउनमा नागरिकहरुले सहजताको अनुगमन गर्न समिति गठन गरिएको हो । गैरसरकारी संस्था महासंघ नेपाल […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-09)

लकडाउनमा ग्रामिण महिलाका दु:ख

रामचन्द्र न्यौपाने/डोल्पा, ९ बैशाख । लकडाउन घोषणा भएपछि ग्रामिण भेगका महिलाहरु अघिपछि भन्दा धेरैनै व्यस्त देखिन्छन् ।उनिहरुलाई पहिलाको भन्दा दोब्बर जिम्मेवारी थपिएको छ ।घरको चुलो चौको देखि खेतबारीको कामकाज सबै आफैले धान्नु परेको छ ।लकडाउन भन्दै पुरुषहरु मोवाईल, टिभि, ल्यापटप र गफगाफमा घण्टौ भुल्न थाले पछि सबैकुरा महिलाले नै गर्नु परेको हो ।सरकारले लकडाउन घोषण […]

प्रधानमन्त्रीको एक तीर, दुई शिकार, प्रचण्ड त्रसित

काठमाडौं, ९ वैशाख । मन्त्रीपरिषद्को सोमबारको बैठकको बीचतिर अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने प्रस्ताव सुनाएपछि मन्त्रीहरू मुखामुख भए । केहीबेर भूमिका बाँध्दै प्रधानमन्त्रीले राजनीतिक दल विभाजन गर्न केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या नचाहिने बताए । ऐनमा विद्यमान व्यवस्था राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवै […]

अमरज्योतिको बार्षिक नजिता प्रकाशित (यसरी हेर्नुहाेस)

सुर्खेत, ८ बैशाख । अमरज्योति नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर–१२ सुर्खेतले शैक्षिक सत्र २०७६ को बार्षिक परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको छ । कोरोना भाईरसको सन्त्रासपछि विद्यालयमा हुने सम्पूर्ण गतिविधि पूर्ण रुपमा बन्द गरिएको थियो । विद्यार्थीको भविष्य अन्यौल बन्दै जाने अवस्था आएपछि विद्यालयले आइतबार भिडियो मिटिङ आयोजना गरी बार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको […]

नागरिक ल्याउँदै स्थानीय तह : सिडियो भन्छन् कुनै जानकारी छैन् !

डोल्पा, ८ बैशाख । हिमाली जिल्ला डोल्पाका स्थानीय तह बिद्यार्थी झिकाउने तयारीमा जुटेकाछन् । अध्ययनका लागि जिल्ला बाहिर गएका बिद्यार्थिहरु र काम विशेष्ले जिल्ला बाहिर गएका अन्य नागरिकहरुलाई जिल्ला फर्काउन तयारी थालेका हुन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला बाहिर रहेका नागरिकहरु त्रासमा रहेको भन्दै झिकाउन लागिएको स्थानीय तहले बताए […]