प्रदेशी छोराको आमालाइ चिठ्ठी : मातातिर्थ औँशी
हाम्री आमा दुर्गम जिल्लाकी ! उमेरले ५० काटिसकेकी मेरी आमा आज पनि उकाली ओरालीमा हामीलाई पछाडि पार्दै सबै काम आफैं गर्न अगाडि तम्सिनुहुन्छ । हामी छोरा छोरी भने रूघा खोकी लाग्दा पनि बिरामी, कतै ठोक्किए पनि बिरामी, टाउको दुखे झन् बिरामी। लगभग दैनिक जसो बिरामी भएर आमाको माया खोजिरहन्छौं । तर, आजसम्म मेरी आमा बिरामी […]



